कर्णाली प्रदेश
जाजरकाेट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गएकाे कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प जाँदा एक सय...
पुरा पढ्नुहोसजाजरकोट।जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४...
पुरा पढ्नुहोसजाजरकोट । भुकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे...
पुरा पढ्नुहोसकाठमाडौं।प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन। नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका...
पुरा पढ्नुहोसरुकुम । भुकम्प कारण रूकुम पश्चिममा २७ जनाकाे मृत्यु भएकाे छ। ५३ जना घाइते भएका छन । रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १८ जना र सानिभेरी गाउँपालिकामा ९ जनाकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रुकुम...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा(माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले सरकारसँग खस सभ्यता जोगाउन माग गर्नुभएको छ।बुधबार संसदको शुन्य समयमा बोल्दै सांसद तामाङले खस सभ्यताको संरक्षण र प्रचारका लागि जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन माग गर्नुभएको...
पुरा पढ्नुहोससल्यान।नेपाली काँग्रेस सल्यानले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि संभावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।नेपाली काँग्रेस सल्यानले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ दिलमान सिंह चन्दको नाम वर्णानुक्रम अनुसार एक नम्बरमा...
पुरा पढ्नुहोससुर्खेत।उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क लिन नपाउने फैसला गरेको छ।न्यायाधीश माधवप्रसाद पोखरेल र मोहम्मद जुनैदको संयुक्त इजलासले सामुदायिक विद्यालयले विद्यार्थीहरूबाट शुल्क लिन नपाउने फैसला गरेको हो। उच्च अदालत सुर्खेतले समाजसेवी,दान,बक्सिस,पुरस्कार लगायतका रकमबाहेक विद्यार्थीबाट...
पुरा पढ्नुहोससुर्खेत।कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ।जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत,दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक...
पुरा पढ्नुहोसजाजरकोट।जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ।शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट...
पुरा पढ्नुहोस