ट्रेन्डीङ्ग

भुकम्पका कारण रुकुममा २७ जनाकाे मृत्युु र ५३ जना घाइते

रुकुम । भुकम्प कारण रूकुम पश्चिममा २७ जनाकाे मृत्यु भएकाे छ। ५३ जना घाइते भएका छन ।

रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १८ जना र सानिभेरी गाउँपालिकामा ९ जनाकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी धमेन्द्र खड्काले जानकारी दिए ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal