स्थानीय समाचार

सुनवल मेयर कप:साविक बिजेता वडा नं ६ लाई हराउँदै वडा नम्बर १० फाईनलमा

सुनवल । सुनवलमा संचालित सातौं मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १० फाइनलमा प्रवेश गरेको छ। आज मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा साविक बिजेता वडा नं ६ लाई २ का विरुद्ध ४ गोलको जित निकाल्दै...

पुरा पढ्नुहोस
चौथो सुस्ता अध्यक्ष कपको उपाधी योङ्ग गोर्खाली भुमहिलाई

सुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो। सुस्ता गाउँपालिकाको आयोजना...

पुरा पढ्नुहोस
विजयनगर शहिद स्मृति प्रतिस्ठानको अध्यक्षमा कार्की

सुनवल।पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको विजयनगर शहिद स्मृति प्रतिस्ठानको चौथो अधिवेशन सम्पन्न भएको छ।सहिद स्मृति प्रतिस्ठान तदर्थ समितिका संयोजक मोहन कार्कीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

पुरा पढ्नुहोस
राजनीति दबाबका बीच सुनवलका एक सय ५३ घरपरिवारलाई लालपुर्जा वितरण

सुनवल।पश्चिम नवलपरासीको सुनवलका घरपरिवारलाई जग्गा धनीपुर्जा(लालपुर्जा)वितरण गरिएको छ।सुनवल-१० गैडाखालका १५३ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । राष्ट्रिय राजनीतिमा परिवर्तन आए सगै विभिन्न राजनैतिक दलको अवरोधका विच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण...

पुरा पढ्नुहोस
भुमहीमा सुसुकी स्केटिङ पार्क संचालनमा

भुमही।पश्चिम नवलपरासीको सुनवल-१२ भुमहीमा सुसुकी स्केटिङ पार्क संचालनमा आएको छ।स्केटिङ पार्कको एक कार्यक्रमका विच नेचरे भित्र स्केटिङ पार्क संचालनमा आएको हो।पार्कको सुनवल १२ का वडा अध्यक्ष चुरामणि पौडेल दिपकले उद्घाटन गरेका हुन।ट्रेनर सँगै सुरक्षाका...

पुरा पढ्नुहोस
सुनवलमा सातौ मेयर कप फागुन २६ गतेदेखि हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल यहि फागुन २६ गते देखि सातौं मेयर कप फुटबल हुने भएको छ।फुटबल खेलको माध्यामबाट युवाहरु खेल क्षमता अभिबृद्धी गर्ने उद्देश्यले प्रत्येक बर्ष मेयर कप फुटबल खेल उपभोक्ता समिती अध्यक्ष टेक बहादुर...

पुरा पढ्नुहोस
बर्दघाट उद्योग बाणिज्य संघद्वारा बिरोध प्रदर्शन

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोधमा उत्रिएको छ । बर्दघाटको हरियाली नगरमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा केहि ब्यवसायी बिच बिवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ । यसअघि...

पुरा पढ्नुहोस
बर्दघाट मेला रोक्न व्यवसायी सहित विभिन्न सस्थाको माग(ज्ञापनपत्र सहित)

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्न थालेको औद्योगिक व्यापार मेलाको बिरोधमा ब्यवसायीहरुले मेला रोक्न माग गर्दै आपत्ति जनाएका छन ।विभिन्न कारण र धारणा सहित...

पुरा पढ्नुहोस
सुनवल -१३ का ४ परिवारलाई जस्तापाता वितरण

बडेरा । सुनवल नगरपालिका १३ ले वडा भित्रका गरिब तथा बिपन्न नागरिकलाई जस्तापात वितरण गरेको छ । वडा भित्र रहेका खर तथा खपटा घरको छाना भएकालाई बिस्थापित गर्ने उदेश्यले ४ परिवारलाइ जस्तापाता वितरण गरिएको...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ: ४ करोड १७ लाख बराबरको आयव्यय सार्वजनिक

सुनवल । हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समितिको आयोजनामा गत माघ १ गतेदेखि ८ गते सम्म सुनवलमा सम्पन योग तथा बहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत भागवत धनधान्यान्चल ज्ञान महायज्ञमा ४ करोड १७...

पुरा पढ्नुहोस