स्थानीय समाचार

सरावल अध्यक्ष कपको उपाधि न्यु हिमचुलीलाई

सुनवल।रुपन्देहीको न्यु हिमचुली युवा क्लबले सातौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।फाइनल खेलमा सुनवल फुटबल क्लबलाई शुन्यका बिरुद २ गोल गर्दै न्यु हिमचुलीले उपाधि हात पारेको हो। उपाधि विजेता टोली हिमचुलीले नगद १...

पुरा पढ्नुहोस
बाबा बर्दगोरिया धाम विकास संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

सुनवल।बाबा बर्दगोरिया धाम विकास संस्थाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले सर्वसम्मत पुन:नरपती पाण्डेको अध्यक्षतामा ११ सदसीय कार्यसमिति चयन गरेको छ। जसको बरिस्ठ उपाध्यक्षमा लेखनाथ ढकाल,उपाध्यक्षमा लालप्रसाद कंडेल र सचिवमा उदयराज डुम्रे चयन...

पुरा पढ्नुहोस
भुमहीमा प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला सुरु

 भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आजदेखि सुरु भएको छ।लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे ५ दिनसम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ...

पुरा पढ्नुहोस
पाल्हिनन्दन झडप: गम्भीर घाइते विजय धवलको मृत्यु

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
देवकोटा माविमा व्यवस्थापन समिति गठनका लागि ३१ जनाको उम्मेदवारी

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा ३१ जनाको उम्मेदवारी परेको छ।विद्यालयमा व्यवस्थापन समिति गठनका लागी फाल्गुन ११ गते आइतबार गणपुरक सख्या अपुग हुदा स्थगित भेला दोस्रो भेलामा ३१ जनाको उम्मेदवारी परेको...

पुरा पढ्नुहोस
भुमहीमा ५ दिने प्रदेशस्तरीय शैक्षिक र सांस्कृतिक मेला हुने

भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने  प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला हुने भएको छ।रामनगर जेसिजको आयोजनामा यहि फागुन १५ देखि १९ गते सम्म मेला आयोजना गरिएको छ। लुम्बिनी प्रदेश सरकार संगको समन्वयमा प्रदेशका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको बेलासपुरमा दुई समूहबीच झडप, २० जना घाइते

परासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक...

पुरा पढ्नुहोस
राजनीतिक द्वन्दका कारण अभिभावक भेलामा न्यून उपस्थित

सुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकालाई तीन दलको ३५ बुँदे ध्यानाकर्षण पत्र : विधिको शासनमाथि प्रश्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका...

पुरा पढ्नुहोस
व्यवस्थापन समिति गठन विवाद:अदालत विरुद्ध तिन दलका प्रमुख

सुनवल।पश्चिम नवलरासीको सुनवल स्थित महाकवि देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद देखिएको छ।अदालतले अभिभावक भेलालाई कुनै पनि असर पर्ने गरि काम नगर्न नगराउन आदेस दिएपनि भोलि हुने भनिएको अभिभावक भेला प्रति...

पुरा पढ्नुहोस