समाचार
सुनवल।महलपोखरी बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवलको १७औं साधारण सभा तथा ७औं अधिवेशनले जीवन पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ।सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्य नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन मण्डलका...
पुरा पढ्नुहोसपरासी।नेकपा एमाले पश्चिम नवलपरासीले सदरमुकाम परासीमा बृहत् विरोध प्रदर्शन गरेको छ।पार्टीले अन्तरिम सरकारलाई असंवैधानिक भन्दै संसद् पुनःस्थापना गर्ने मागसहित प्रदर्शन गरेको हो।कोणसभालाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य सरिता खनाल भुसालले विदेशी...
पुरा पढ्नुहोससुनवल।सुनवल-१२ भुमहीमा अवस्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माइन्युट लेखन तालिम सम्पन्न गरेको छ।सहकारीको महिला विभागको आयोजनामा विभिन्न १८ वटा मासिक बचत समूहका सचिवहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो। कार्यक्रममा सहकारीका...
पुरा पढ्नुहोसकार्तिकः२७, काठमाण्डौ। गायक विजय गौतमको शब्द रचनामा “विर्घा भन्ने गाँउ छ” बोलको गीत सार्वजनिक भएको छ। राजु परियारको लयमा विजय गौतम र मनमाया वाइवाको गीतमा आवाज छ। गीत निकै मिठो अनि राम्रो बनेको पाइएको छ।...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको भूमहीस्थित जगन्नाथ माध्यमिक विद्यालयका विद्यार्थी योगेश सापकोटालाई एसईई २०८२ मा ४ GPA ल्याएको अवसरमा एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ।सापकोटाले प्रारम्भिक नतिजामा गणित विषयमा ए ग्रेड प्राप्त गरे पनि पुनःपरीक्षणपछि...
पुरा पढ्नुहोसकाठमाण्डौ। गीत “दिदि भाइ” चर्चामा छ। सुमन ढकालको शब्द मिन प्रकाश ओलीले लय रहेको गीतमा अन्जिता विश्वकर्माको एकल स्वर छ। एकल तर्फ गायक मिन प्रकाश ओलीको स्वर रहेको छ। केही समय अघि आएको गीतलाइ...
पुरा पढ्नुहोससुनवल।नेपालमा पहिलोपटक स्थानीय तहका नापी प्राविधिकहरूले साझा संगठन स्थानीय तह सर्भेयर्स सोसाइटी गठन गरेका छन्। देशभरका स्थानीयतहमा कार्यरत नापी प्राविधिकहरू जोड्ने गरि पेसागत ऐक्यबद्धता र आधुनिक नापी प्रणालीमा प्रतिबद्धता मूल नाराका साथ गठन गरिएको...
पुरा पढ्नुहोसपरासी।रामग्राम नगरपालिकाले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउन विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ।नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनपत यादवले इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन।नगरपालिकाको माध्यमिक तहका विद्यालयहरूलाई ७ लाख ६३...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ मा नवनिर्मित वडा कार्यालय भवन एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ।भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले तत्कालीन सरकार भ्रष्टाचारमा मुछिएको कारण भदौ...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा पाँचौ सुनवल महोत्सव मंसिर १० गतेदेखि २१ गतेसम्म हुने भएको छ।सुनवल उद्योग वाणिज्य संघले बिगतका बर्ष जस्तैः यसबर्ष पनि महोत्सव आयोजना गरिने संघले जनाएको हो।संघले आईतवार पत्रकार सम्मेलनमार्फत स्थानीय उत्पादन, सेवा...
पुरा पढ्नुहोस









