समाचार

वर्तमान संकटको कारकतत्व संसदीय व्यवस्था:रणनीतिक संयुक्त मोर्चा

फाल्गुन ६ बुटवल । विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिस्ट पार्टी मिलेर बनेको रणनीतिक संयुक्त मोर्चाले बुटवलमा भएको जनसभमा वक्ताहरुले वर्तमान संकटको कारकतत्व संसदीय व्यवस्था भने।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपाका क्रान्तिकारी माओवादी,...

पुरा पढ्नुहोस
प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धी सचेतना तालिम

फाल्गुन ७ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न.४ कालिका माबिमा प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धि १ दिने सचेतना तालिम सप्पन्न भएको छ ।कालिका माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
वालिङका महिला जनप्रतिनिधिबीच अनुभव आदानप्रदान

तोलाकान्त बगाले वालिङ, ५ फागुन । वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोग तथा समन्वयमा कार्यक्रम गरिएको हो । चौध वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता...

पुरा पढ्नुहोस
राजदूत लोकदर्शनलाई वालिङमा सम्मान

तोलाकान्त बगाले वालिङ, ५ फागुन । बेलायतका लागि नेपालका राजदुत लोकदर्शन रेग्मीलाई बुधबार वालिङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । वालिङ नगरपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाको तर्फ बाट...

पुरा पढ्नुहोस
मिराकल फेसियल हाउसको नायिका दिपिकाद्वारा उद्घाटन

काठमाडौ । काठमाडौ मध्य बानेश्वरमा मिराकल फेसियल हाउस एण्ड ब्युटी क्येर उद्घाटन भएको छ । यस अगाडि गौशाला चोक नजिकै विश्वास कम्प्लेक्स बाट मध्यबानेश्वरमा सारिएको सञ्चालक अनुराधा पाठकले बताईन ।उक्त फेसियल हाउसको हिजो(मंगलबार) बिधिवत...

पुरा पढ्नुहोस
कथित मापदण्डका नाममा स्थानीय व्यवसायीलाई हतोत्साहित गराईयो-विप्लव नेकपा

बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले  प्रगन्ना तथा बर्कापथ सिचाइँ आयोजना दाङलाई ठेक्का प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको छ, कथित मापदण्डका नाममा स्थानीय व्यवसायीलाई हतोत्साहित गराईयोस । नेकपा राप्ती ब्युरोका इन्चार्ज...

पुरा पढ्नुहोस
विप्लव नेकपा स्याङ्जाले विभिन्न कार्यक्रम गरि मनायो जनयुद्ध दिवस

फाल्गुन १ स्याङ्जा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले आज एक कार्यक्रमका विच २६ औ जनयुद्ध दिवस मनाएको छ । स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज रुवेलले जनयुद्धको दिशामा अगाडि बढ्न सबैलाई अनुरोध गरेका...

पुरा पढ्नुहोस
जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी)द्वारा दिप प्रज्वलन

काठमाडौ । २६ औं महान जनयुद्धको अवसरमा विप्लव नेतृत्व नेकपा निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)ले दिप प्रज्वलन गरेको छ ।जनयुद्ध दिवसको अवसरमा अखिल ( क्रान्तिकारी ) उपत्यका बिशेष ब्युरो मार्फत अखिल ( क्रान्तिकारी )...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन स्याङ्जाद्वारा पत्रकारद्वय काफ्ले र विक इच्छुक स्मृति पुरस्कार सम्मानित

फाल्गुन १ स्याङ्जा । २६ औ जनयुद्ध दिवसको सन्दर्भ पारेर जनपत्रकार संगठन नेपाल स्याङ्जा शाखाले इच्छुक स्मृति पुरस्कार बाट स्याङ्जाका दुई पत्रकारलाई सम्मान गरेको छ । जनपत्रकार संगठन नेपालले जनयुद्ध दिवसको अवसरमा सम्मान गरेको हो...

पुरा पढ्नुहोस
विप्लवद्वारा जनयुद्ध दिवसको शुभकामना व्यक्त,वर्तमान राजनीतिक संकट संसदीय व्यवस्थाको असफलता

फाल्गुन १ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले २६ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते अपाङ्ग, बन्दी नेता कार्यकर्ताहरुलाई स–सम्मान स्मरण...

पुरा पढ्नुहोस