समाचार

लोकसेवा विशेष:विश्वको इतिहास सम्बन्धि महत्त्वपूर्ण जानकारी

लोकसेवा विशेष:विश्वको इतिहास सम्बन्धि महत्त्वपूर्ण जानकारी 1.सन् १२२५ मा जारी गरिएको Final magna carta मा हस्ताक्षर गर्ने राजा को हुन? • हेनरी तृतीय 2.औद्योगिक क्रान्ति को सुरुवात कुन देशबाट भएको थियो? • बेलायत 3.रुसि राज्यक्रान्ती कहिले बाट सुरुवात भयो? •...

पुरा पढ्नुहोस
वालिङ:लायन्स क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

तोलाकान्त बगाले वालिङ, २९ जेठ । लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको...

पुरा पढ्नुहोस
वालिङका तीन ठाउँमा बंगुर पकेट क्षेत्र ,एकसय ४५ वटा पाठापाठी वितरण गर्ने

तोलाकान्त बगाले ,वालिङ, २९ जेठ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को...

पुरा पढ्नुहोस
मस्टा गाँउपालीकामा कोरना परिक्षण शिविर, एक हजार भन्दा बढीले सेवा लिए

टेकेन्द्र बोहरा जेठ २८ बझाङ । बझाङको मस्टा गाँउपालीकामा सञ्चालन भएको कोरना परिक्षण शिविरमा एक हजार भन्दा बढीले स्वास्थ सेवा पाएका छन । नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र )मष्टा गाउँ सँङ्गठन कमिटी र...

पुरा पढ्नुहोस
वालिङ विपद ब्यवस्थापनको पूर्व तयारीमा जुट्दै

तोलाकान्त बगाले वालिङ, २८ जेठ । विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा जिप दुर्घटना एकजनाको मृ’त्यु

जेठ २७ अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृ’त्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो। दुर्घटनामा...

पुरा पढ्नुहोस
अर्घाखाँची:पाण्डे दम्पतिद्वारा २५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

सागर पौडेल जेठ २७ अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव ७ निवासी एक दम्पती कृष्ण पाण्डे र उहाकी श्रीमती पुस्पा पाण्डेले २५ लि सेनिटाईजर र ५० बक्स माक्स २५ हजार रुपैयाँ बराबरको सामाग्री अर्घाखाँची वासिको...

पुरा पढ्नुहोस
चितवन:विप्लव नेकपाद्वारा मुसहर बस्तीमा राहत वितरण

जेठ २७ चितवन । विप्लव नेतृत्वको नेकपा चितवनले भरतपुर–२७ स्थित मुसहर बस्तिमा राहत वितरण गरेको छ । नेकपा भरतपुर महानगरपालिका वाड न.१६ को आयोजनामा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता नेकपा भरतपुर महानगर वडा न.१६ का...

पुरा पढ्नुहोस
वालिङ:दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

तोलाकान्त बगाले,वालिङ, २५ जेठ । कोभिड १९ को सङ्क्रमण दर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणकालागि वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजनमा ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीको सहयोगमा नगरपालिकालाई पाँच थान...

पुरा पढ्नुहोस
अर्घाखाँची:२२ जना कोरोना संक्रमित थपिए

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज २२ जना काेराेना सक्रंमित भएका छन । जिल्लाको सन्धिखर्कमा आज ४ जना भुमिकास्थानमा १ जना मालारानी गाँउपालिकामा २ जना पाणेनी गाँउपालिकामा १३ जना छत्रदेवमा १ जना सक्रंमित भएकाे जिल्ला प्रशासन कार्यालयले...

पुरा पढ्नुहोस