समाचार

जनपत्रकार संगठनद्वारा पाँच बुद्दे माग सहित महासंघलाइ ज्ञापनपत्र

पुष ७ काठमाडौ ।जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ।संगठनले विभिन्न माग सहित ५ बुद्दे ज्ञापनपत्र बुझाएको हो।जनपत्रकारले न्युनतम पारिश्रमिक,कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिलाइ पुर्नस्थापन,सदस्यताको निश्पक्ष एवं सुदृढीकरण गर्नुपर्ने ,समानुपातिक विज्ञपन प्रणाली,विदेशिक सहायता...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा दुइ जना फरार अभियुक्त पक्राउ

उर्मिला यादव यात्री,पुष ७,सुनवल ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बुधबार बिभिन्न मुद्धामा फरार रहेका २ जना अभियुक्तलाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा एक जना कुटपिट अंगभंग मुद्धामा फरार र अर्को गाली बेइजती मुद्धामा फरार अभियुक्त...

पुरा पढ्नुहोस
जिपि न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु सुनवल नगर कमिटी गठन

उर्मिला यादव यात्री,पुष ७,सुनवल।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनवल नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जिपि न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।जसको उपाध्यक्षमा आशिष छेत्री,स्मृति पाण्डे,प्रीन्स...

पुरा पढ्नुहोस
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

पुष ७ सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत-४ का ३१ वर्षीय गोलु भनिने...

पुरा पढ्नुहोस
कार्यकर्तालाइ निर्वाचनको तयारीमा लाग्न एमाले उपाध्यक्ष पौडेलको निर्देशन

पुष ७ परासी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा निर्वाचनको वातावरण तयार हुँदै गएको भन्दै पार्टीका सबै जनवर्गीय सङ्गठनहरुलाई निर्वाचन अभियानमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । उहाँले मुलुक निर्वाचनमय बन्दै गएको र...

पुरा पढ्नुहोस
व्यवस्था होइन,मुलुकको अवस्था बदलौँ:महामन्त्री शर्मा

पुष ७ झापा ।नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताउनुभएको छ। महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृह जिल्ला आउनुभएका उहाँले झापा र...

पुरा पढ्नुहोस
नेपालमा थप एक जनामा‘ओमिक्रोन’भेरियन्ट पुष्टि

पुष ७ परासी ।नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ।नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
पृथ्वीजयन्तीको अवसरमा विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

पुस, ७ नवलपरासी । विवेकशील साझा पार्टीले पृथ्वीजयन्तीको अवसरमा महाकाली-मेची राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने भएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पुस २७ गतेदेखि ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने साझा...

पुरा पढ्नुहोस
धनगढीमा लागु औषध सहित २ पक्राउ

पुष ७ धनगढी। कैलालीको धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् । गएराति धनगढी उपमहानगरपालका-३ स्थित ट्राफिक...

पुरा पढ्नुहोस
कुटपिटबाट श्रीमतीको मृत्यु

पुष ७,संखुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न...

पुरा पढ्नुहोस