समाचार

मेडिकल कलेजले मनपरी ढंगमा लाखौ रकम उठाएको भन्दै अखिल(क्रान्तिकारी)को चेतावनी

पुष ९ नवलपरासी।मेडीकल कलेजले नियम विपरित,स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौं रकम उठाएर विद्यार्थी र अविभावकहरुमाथी अन्यायपुर्ण व्यवहार गरेको भन्दै चेतावनी दिएको छन्।सङ्गठनका केन्दीय अध्यक्ष प्रकाश शाहीले आज सुक्रबार एक विज्ञप्ति मार्फत मेडिकल कलेजका बिधार्थिबाट...

पुरा पढ्नुहोस
विद्यार्थीहरुलाई यातायातमा ४५% भाडा दर छूट गर:अखिल (क्रान्तिकारी)

गणेश एसके,पुष ९,कञ्चनपुर।आम विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै अखिल (क्रान्तिकारी) सुदुरपश्चिम अन्तर्गतका विभिन्न जिल्लाहरुमा जिल्ला प्रमुख अधिकारीलाई शुक्रबार माग पत्र बुझाएका छन। नेपाल सरकारलेनै वि.स.२०६५ सालमै निर्णय गरि लागू हुँदै...

पुरा पढ्नुहोस
मजदुर जागरण अभियान नवलपरासीमा सम्पन्न

पुष ९ बर्दघाट।नेकपा निकट अखिल नेपाल क्रान्तिकारी डेट्र युनियन महांसघको लुम्बिनी प्रदेश स्तरीय मजदुर जागरण अभियान नवलपरासीमा सम्पन्न भएको छ ।गत मंसिर २८ गते सुरु भएको मजदुर जागरण अभियान अन्तर्गत नवलपरासीमा औद्योगिक,निर्माण,अटो मजदुर लगायतका...

पुरा पढ्नुहोस
जिल्लामा विवाद हुदा पश्चिम नवलपरासीका तेक्वान्दो खेलाडी प्रतियोगिता सहभागी हुन पाएनन

पुष ८ परासी।पश्चिम नवलपरासीका तेक्वान्दो खेलाडी नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशको आयोजनामा हुने तेक्वान्दो प्रतियोगितामा सहभागी नहुने भएका छन। जिल्लाको छनौटका क्रममा विवाद हुँदा नेपाल  तेक्वान्दो संघ वाग्मती प्रदेशको आयोजनामा हुन गहिरिएरको प्रथम राष्ट्रिय मेयर...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संगठन थबाङले ८ बुँदे माग राख्दै बुझायो ज्ञापनपत्र

पुस ९, रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन थबाङद्वारा विभिन्न माग राख्दै ज्ञापनपत्र बूझाको छ । विहिबार संगठनका अध्यक्ष उदय घर्तीको नेतृत्वमा थबाङ गाउँपालिकास्थित शिक्षा...

पुरा पढ्नुहोस
बुटवलमै पहिले पटक यसै शैक्षिक सत्रदेखि अन्नपूर्णमा वि.एस.डब्लु पढाई हुने

पुस ८ बुटवल । बुटवलमै पहिलो पटक अन्नपूर्ण मोडल कलेजमा यहि शैक्षिक सत्रदेखि वि.एस.डब्लु पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयद्धारा संचालित ४ बर्षे बि.एस.डब्लु कार्यक्रम अन्नपूर्ण मोडल कलेज वुटवलमा यसै शैक्षिक सत्र...

पुरा पढ्नुहोस
बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु

पुष ८ पाल्पा ।पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु भएको छ । बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाटका...

पुरा पढ्नुहोस
राजनीतिक दलको उमेद्वार नबन्न त्रिवि को चेतावनी!

काठमाडौं, ८ पौष। त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि...

पुरा पढ्नुहोस
बिधालयबाट निस्कासन हुने डरमा आत्महत्या,दोषीलाई कार्वाही गर्न अखिल (क्रान्तिकारी)को माग

पुष ८ओखलढुंगा। अखिल (क्रान्तिकारी)ले ओखलढुंगाको चम्पादेवि-३ स्थित बालज्योति माध्यामिक विधालयमा अध्ययनरत विधार्थी बिमला बोगटिलाइ आत्महत्या गर्न बाध्य पारेको कार्वाहीको माग गरेको छ । क्रान्तिकारीले विधालय व्यवस्थापन समितिका अध्यक्षले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै कार्वाहीको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा विस्तार, कोभिड इमर्जेन्सी सहित ट्रमा वार्डसम्म

बुटवल, ८ पौष ।  लुम्बिनी प्रादेशिक अस्पतालले एकै पटक चार वटा सेवा बिस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा वार्ड, कोभिड इमर्जेन्सी र भिसिटिङ्ग सेवा विस्तार भएको हो । विस्तारित सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य...

पुरा पढ्नुहोस