समाचार

राजनीतिक द्वन्दका कारण अभिभावक भेलामा न्यून उपस्थित

सुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकालाई तीन दलको ३५ बुँदे ध्यानाकर्षण पत्र : विधिको शासनमाथि प्रश्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका...

पुरा पढ्नुहोस
व्यवस्थापन समिति गठन विवाद:अदालत विरुद्ध तिन दलका प्रमुख

सुनवल।पश्चिम नवलरासीको सुनवल स्थित महाकवि देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद देखिएको छ।अदालतले अभिभावक भेलालाई कुनै पनि असर पर्ने गरि काम नगर्न नगराउन आदेस दिएपनि भोलि हुने भनिएको अभिभावक भेला प्रति...

पुरा पढ्नुहोस
बडेरा सामुदायिक वनमा पुनरुत्पादन (कटान) कार्यको शुभारम्भ

सुनवल।बडेरा सामुदायिक वन उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत पुनरुत्पादन (कटान-रोपण) कार्यको शुभारम्भ गरेको छ।वन संरक्षण र दीगो व्यवस्थापनलाई ध्यानमा राख्दै शुक्रबार एक कार्यक्रमका बीच कटान प्रक्रिया सुरू गरिएको हो। वैज्ञानिक विधिअनुसार प्रजनन क्षमतायुक्त रुखहरूको...

पुरा पढ्नुहोस
देवकोटा माविमा फाल्गुन ११ गते अभिभावक भेला हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ मा स्थित  महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला हुने भएको छ।देवकोटाको विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको मुद्दालाई लिएर ५ गते उच्च अदालतले गरेको अन्तरिम आदेशलाई निरंतरता दिदै ११ गते...

पुरा पढ्नुहोस
रामनगर तेक्वान्दो एकेडेमीद्वारा प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडीलाई विदाई

भुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...

पुरा पढ्नुहोस
दारी ग्याङ्ग नवलपरासीद्वारा ९ औं वार्षिकोत्सवमा रक्तदान

सुनवल।दारी ग्याङ्ग नवलपरासीले ९ औं वार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय युवा समूहले भूमहीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। जिल्लामा रगतको अभाव भइरहेकाले सहज आपूर्ति सुनिश्चित गर्न रक्तदान...

पुरा पढ्नुहोस
व्यवस्थापन समिति गठनमा जटिलता,अदालतले नगरपालिकाको निर्णय पुनः रोक्यो

सुनवल।सुनवल नगरपालिकामा महाकवि देवकोटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन विवाद चर्कँदै गएको छ।नगरपालिकाका निर्णयहरू अदालतबाट पटक-पटक उल्टाइँदा विद्यालय व्यवस्थापनको विषय झन जटिल बनेको छ। नगर प्रमुख एवं शिक्षा समिति संयोजक विमला अर्यालले विद्यालय व्यवस्थापन समिति...

पुरा पढ्नुहोस
यातायात व्यवस्था सेवा कार्यालय परासीबाट स्मार्ट लाइसेन्स कार्ड वितरण सुरु

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय मार्फत एकैपटक झन्डै १३ हजार सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ। कार्यालयबाट जारी भएका नयाँ अनुमती पत्र, नविकरण, वर्ग थप, प्रतिलिपि...

पुरा पढ्नुहोस
परासीमा पहिलो रामग्राम खाना महोत्सव हुदै

परासी।पश्चिम नवलपरासीमा पहिलो पटक आगामी फागुन १२ र १३ गते दुई दिवसीय पहिलो रामग्राम खाना महोत्सव हुने भएको छ ।स्थानिय आदीवासी जनजाती महासंघ रामग्राम नगर समितीद्धारा आयोजीत रामग्राम खाना महोत्सव परासी स्थित घण्टाघर चोक...

पुरा पढ्नुहोस