समाचार
परासी।नेपाल पत्रकार महासंघ नवलपरासीले पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ।स्थानीय तह निर्वाचन लक्षित गरेर प्रेसस्वतन्त्रता दिवसको अवसरमा महासंघ शाखामा आबद्ध पत्रकारलाइ ज्याकेट वितरण गरेको हो। स्थानीय तह निर्वाचनका क्रममा खटिने पत्रकारहरुलाई समाचार संकलनमा सहज हुने...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट नेपाली काङ्ग्रेस तर्फका वडाअध्यक्ष पदका उमेदवार भिमकाजी गुरुङ यतिबेला घरदैलो अभियानमा सक्रिय रुपमा लागेका छन।२४ बर्षे प्रहरी सेवाबाट अवकास लिएका गुरुङ पछिल्लो समय देखि नै सामाजिक सेवामा सक्रिय...
पुरा पढ्नुहोसपरासी। निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर,भित्ते लेखन, तुल,ब्यानर,डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमालेको तर्फबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ को अध्यक्षका उमेदवार केसव खत्री यतिबेला चुनाबी प्रचार प्रसारमा सक्रिय रहेका छ्न।उनी निर्वाचित वडा अध्यक्ष पनि हुन ।वडा नम्बर १४ मा खत्रीले ४६२ मतान्तरमा चुनाब जितेका...
पुरा पढ्नुहोसपरासी।इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक विदा दिने भएको छ।मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको विदा दिने निर्णय भएको हो। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना)गरी एकआपसमा...
पुरा पढ्नुहोसवालिङ ।एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो। सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -२ नवदुर्गा टोलमा रहेको दुर्गा मन्दिरमा चोरी भएको छ। हिजो राती मन्दिरको झ्याल तोडफोड गरि मन्दिर भित्र रहेको स्पिकर (डेग)चोरी भएको तर अन्य सामान,नगद केही पनि चोरी नभएको मन्दिर...
पुरा पढ्नुहोसबर्दघाट।सानो कद नरम अनि शालिन बोलि,बोलिमा मिठास,सोझो मगरको छोरो,सफा र सरल ब्यवहार,कसैलाई नपिराउने स्वभाव ।यी ब्यक्ती हुन बर्दघाट नगरलालिका वडा नम्बर १४ बाट नेपाली काङ्ग्रेस तर्फका वडाअध्यक्ष पदका उमेदवार सन्त बहादुर गाहा ।लामो समयको...
पुरा पढ्नुहोससैनामैना। देशभरका सम्पुर्ण पालिकाहरुमा राजनीतिक तापक्रम उच्च भएको छ।माओवादी काङ्ग्रेसको परमादेशी गठबन्धन सरकारले ढलेको सिङ्को पनि ठाडो गराउन नसक्ने कुराको आकँलन आमसर्वसाधारण देखि प्रतिपक्षमा रहेका पार्टी पङ्तिले गरेका छन । आज सैनामैना आयोजित बुद्धिजीवीहरुको भेलाले...
पुरा पढ्नुहोसबर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाखोलाका सुकुम्बासीहरुले दलहरुले लालपुर्जा सिरानीमै हालिदिन्छौ’भनेको पाँच दशक बित्दा समेत...
पुरा पढ्नुहोस