समाचार

दलित भनेर फर्काइएका छात्रलाई गुरुकुलले भर्ना गर्यो

काठमाडौ।२१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हानिदा दलित भएकै आधारमा भर्नावाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन्। शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारी...

पुरा पढ्नुहोस
यु–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ।नेपाली राष्ट्रिय यु–१९ महिला क्रिकेट टोलीका सदस्य तथा खेलाडी स्वदेश फर्किएका छन्। आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेलेर मलेसियाबाट शनिबार विहान फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका जनरल म्यानेजर वृतन्त खनाल र बोर्ड कार्यकारी...

पुरा पढ्नुहोस
आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

तनहु।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी...

पुरा पढ्नुहोस
बिहानै काठमाडौमा भुकम्पको धक्का

काठमाडौ।शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका...

पुरा पढ्नुहोस
पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन।वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। गए राति ९ः०५ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो। पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला...

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई पक्राउ

काभ्रे।सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय...

पुरा पढ्नुहोस
प्रतापपुरले गर्यो पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक

सुस्ता।पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको कार्यालयले पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक गरेको छ।प्रतापपुर गाउँपालिको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षयतामा,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यतामा र प्रतापपुर गाउँपालिकाकि उपाध्यक्ष मान कुमारी चौधरीको...

पुरा पढ्नुहोस
पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

तनहुँ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कास्कीको संयोजकमा युवराज र क्याम्पस जिल्ला संयोजकमा सचिन चयन

कास्की।अखिल(क्रान्तिकारी)कास्की र क्याम्पस जिल्लाको संयुक्त बैठक भएको छ।पोखराको पृथ्वीनारायण क्याम्पसमा बसेको बैठकले कास्कीको संयोजकमा युवराज थापा र सह-संयोजकमा शेरबहादुर विश्वकर्मा तथा क्याम्पस जिल्लाको संयोजकमा सचिन पौडेल र सह-संयोजकमा शिव गौतमलाई चयन गरेको छ । बैठकले...

पुरा पढ्नुहोस
पेट्रोलमा प्रतिलिटर ८ र डिजल/मट्टीतेल १२ रुपैयाँले मुल्यवृद्धि

काठमाडौँ।नेपाल आयल निगमले फेरि इन्धनको मुल्यवृद्धि भएको छ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल,मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ। यसअघि जेठ १९ गते पूर्वाधार करबराबर...

पुरा पढ्नुहोस