समाचार

बिष्णु खत्रीले ल्याए‘बर्खामास’

काठमाडौ।असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको सो गीतलाई केही घण्टामै २० हजार बढी पटक हेरिएको छ । गीतमा गायक खत्री र...

पुरा पढ्नुहोस
मतदाता नामावली सङ्कलन आजदेखि

काठमाडौ।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट...

पुरा पढ्नुहोस
एसपीपीले नेपाललाई अर्को युक्रेन बनाउने नेकपाको चेतावनी

परासी।नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाले अमेरिकी स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी)मा नेपाल सहभागी भए अर्को युक्रेन बन्ने चेतावनी दिएको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’द्वारा जारी विज्ञप्तिमा अमेरिकाको साम्राज्यवादी रणनीति र नेपालको दलाल पुँजीवादी राज्यको आत्मसमर्पणवादी चरित्रका कारण देशलाई...

पुरा पढ्नुहोस
धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको:विप्लव

बुटवल।नेकपा महासचिव विप्लवले धर्मेन्द्र-सुदर्शन समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको जस्तै भएको बताएका छन्।महासचिव विप्लवले नेकपाद्धारा बुटवलमा आयोजित राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै धर्मेन्द्र समूहले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने भन्दै राजनीतिक विचलन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

दाङ।महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ।एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा वली पक्राउ पर्नुभएको हो । आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५...

पुरा पढ्नुहोस
डीएपी आइसक्यो,युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ:साल्ट ट्रेडिङ

काठमाडौँ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुवात गरेको छ।तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन...

पुरा पढ्नुहोस
तस्बिर:साभार
देवघाटमा तीनमुखे पुल निर्माण गरिने

तनहुँ।गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ।बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ,चितवन र नवलपुर जोड्ने गरी निर्माण...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन,आँबुखैरेनी सडक दुई तर्फी सञ्चालन

चितवन।पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ।वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
जिसस गोरखामा माओवादी केन्द्र निर्विरोध

गोर्खा।गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले...

पुरा पढ्नुहोस
दक्ष जनशक्ती नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगविहीन

सर्लाही।गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ। गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन्। गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका-१नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको...

पुरा पढ्नुहोस