समाचार

लोसपाद्वारा प्रधानमन्त्री देउवालाइ ज्ञापनपत्र,जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने माग

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस
अवैध सुन सहित ७ जना पक्राउ

काठमाडौ।अवैध रूपमा सुन तस्करी गर्ने सात जना सुन सहित पक्राउ परेका छन। पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २२ वर्षिय निर्मला घलान,धनुषा बडेश्वर-४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४१ वर्षीय...

पुरा पढ्नुहोस
लोहोरो प्रहार गरी श्रीमानको हत्या

दाङ।दाङमा एक महिलाले श्रीमानको  हत्या गरेकी छिन।अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका-१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले...

पुरा पढ्नुहोस
१ महिना मै हट्यो सातामा २ दिने सार्वजनिक बिदा

परासी।सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।असार १ गतेबाट लागू...

पुरा पढ्नुहोस
परासिमा दिनदाहाडै गोलि चल्यो

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिनदाहाडै आज गोली चलेको छ। घरायसी अंश बिवादका कारण गोलि चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका...

पुरा पढ्नुहोस
जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुहोस्:प्रदेश प्रमुख शेरचन

परासी।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जनप्रतिनधीहरु जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न निर्देशन गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न निर्देशन गर्नुभयो।उहाँले जनताको जीवन स्तरका...

पुरा पढ्नुहोस
वडा बाल संजालद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न

सुनवल। पश्चिम् नवलपरासीको सुनवल वडा नं ३ मा रहेको वडा बाल संजाल द्वारा वडा नं ३ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सोमनाथ मन्दिरमा सम्पन्न भएको छ । वडा बाल संजालको अध्यक्ष अन्जली चापागाईको...

पुरा पढ्नुहोस
मेयर बालेनले भेटे प्रचण्ड

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्। शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन्। भेटमा साहको प्रचण्डले प्रशंसा गरेका थिए। आउँदा दिनमा समन्वय गरेर अघि...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)ले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन माग (ज्ञापनपत्र सहित)

बुटवल।नेकपा निकट अखिल(क्रान्तिकारी)रुपन्देहीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई रुपन्देहीलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार जिल्ला संयोजक पदम पराजुली,सदस्य प्रसुन ज्ञवाली,मनोज न्यौपाने,कोपिला क्षेत्री,पुनम ठडराइ,अखिल (क्रान्तिकारी)रुपन्देही पुर्व जिल्ला अध्यक्ष...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आईपास नेपाल लगायतका संस्था साझेदार संस्थाको सरकारी संस्थामा अनुगमन

अर्घाखाँची।राज्यले नितिगत सुधार गरेता पनि व्यबहारमा लागु गर्न नसक्दा महिलाहरुको क्षमता विकास सशक्तिकरणमा केही जटिलता देखा परेको अन्तरपार्टी महिला सञ्जाल केन्दिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सभासद कमला रोकाले बताउनुभएको छ ।   आईपास नेपाल , समाजसेवा...

पुरा पढ्नुहोस