समाचार

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो:नेका प्रवक्ता महत

पर्सा।नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा(एमाले)ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम(एसपिपी)लाई चुनावी एजेण्डा बनाउन खोजेको बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले यो धारणा राख्नुभएको...

पुरा पढ्नुहोस
सरकारले एसपिपी खारेज गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम(एसपिपी)खारेज गरिने बताउनुभएको छ।पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई...

पुरा पढ्नुहोस
मिस नेपाल २०२२ बनिन् प्रींयका रानी जोशी

काठमाडौं।मिस नेपाल वल्र्ड २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् ।शनिबार सम्पन्न भएको ग्रान्ड फिनालेमा २४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोशीले २०२२ को मिस नेपालको ताज पहिरिएकी हुन् । ...

पुरा पढ्नुहोस
किसानले २ ट्रक रासायनिक मल नियन्त्रणमा लिए

धादिङ।धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन्। भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन्।भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गहनासहित पाल्पाका कुंवर पक्राउ

भैरहवा।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन्। भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो। जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका...

पुरा पढ्नुहोस
सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

जाजरकोट।जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ।शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट...

पुरा पढ्नुहोस
कसैलाई दुर्व्यवहार गरेको छैन:मन्त्री आले

काठमाडौ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो बचाउ गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेका आरोप लागिरहेका बेला मन्त्री आलेले आफूले हातपात नगरेको बताएका हुन्। उनले विभिन्‍न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात...

पुरा पढ्नुहोस
कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको...

पुरा पढ्नुहोस
रुपन्देहीको भैरहवास्थित स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय सुमितको मृत्यु

भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको...

पुरा पढ्नुहोस
कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सारद्वारा पक्राउ

परासी।पश्चिम नवलपरासीको भारतीय सिमा नाकाबाट अवैध रूपमा ल्याइएको कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सार कार्यलयबाट खटिएको टोलिले पक्राउ गरेको छ । जिल्लाको सरावल गापा-६ बुड्न्तवापुर नाकाबाट बिहान-६ बजेको समयमा भारत बाट लोड कोइला सहित त्रीवेणी...

पुरा पढ्नुहोस