समाचार
काठमाडौं।सरकारले स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना...
पुरा पढ्नुहोसकञ्चनपुर।टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बि जगदम्बा मोटर्स प्रा लि र महेन्द्रनगरका लागि आधिकारिक बिक्रेता माहामाया ट्रेड एण्ड सप्लायर्सको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगर स्थानिय स्मारिकामा आईतबारदेखि सचालनमा आएको छ। बजारको आवश्यकतालाई मध्यनजर गरेर...
पुरा पढ्नुहोसकाठमाडौं।सत्तागठबंधन दल एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोध गरेको छ।काठमाडौं जिल्ला अध्यक्ष एटम बिद्रोहीले सोमबार एक विज्ञपति जारी गर्दै जनताको ढाड सेक्ने गरि रातारात पेट्रोलियम...
पुरा पढ्नुहोसभैरहवा।भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक...
पुरा पढ्नुहोसकाठमाडौ।पुर्व सेनापति रुक्मागत कटवालले आन्तरिक र बाहिरी सम्बनध दुवै ब्यालेन्समा राख्न राष्ट्रिय सस्थाको आवस्यकत रहेको बताउनु भएको छ। पुर्व सेनापति कटवालले सामाजिक संजालमा लेख्दै नेपालको हालसम्मको अवस्था अध्ययन गर्दा आन्तरिक र बाहिरि सम्बन्ध दुवै ब्यालेन्समा...
पुरा पढ्नुहोसकाठमाडौ।सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ।यस अघि जेठ २७ गते भाडा बढाएको सरकारले दश दिनमा नै असार ६ गते सोमबार पुनःभाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीसाधनको ५.३० प्रतिशत,पहाडी...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले...
पुरा पढ्नुहोसबुटवल।बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ । तिनाउ नदीको प्रगतिनगर क्षेत्रमा नदीको बीचको भङ्गालोमा फेला परेको शव बुद्धनगरका स्थानीय ६५ बर्षीय किशोर बहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ। मध्यराती खाेलामा किन...
पुरा पढ्नुहोसतम्घास।नेपाल कम्युनिस्ट पार्टी गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ । जिल्लाको हाडहाडेमा बसेको बैठकले पार्टी जिल्ला सम्मेलन र नवौं महाधिवेशन केन्द्रीत हुने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले धर्मेन्द्र समूहमा देखापरेको वामपन्थी खोलभित्रको...
पुरा पढ्नुहोसकाठमाण्डौ।नेपाली लोक सांगीतिक क्षेत्रमा धेरै गीत संगीतले मनोरन्जन दिलाइरहेका हुन्छन्। यतिबेला नरेन्द्र टमट्टाको लय शब्दमा तोरी फुलेको लोकप्रिय बनिरहेको छ। गीत अर्जुन सापकोटा नरेन्द्र टमट्टा लक्ष्मी खड्काको आवाजमा बजारमा आएको छ। माया प्रेमका कुरा संगै...
पुरा पढ्नुहोस








