समाचार
चितवन।बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन। पूर्वी चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको जगन्नाथपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बैजनाथ शर्मामाथी भएको कुटपिटमा संलग्नलाई नेपाल स्वास्थ्यकर्मी संघ नवलपरासीले कारवाहीको माग गरेको छ। संघका अध्यक्ष बाबुराम तिमिल्सिनाका अनुसार शर्मालाई बिहिवार राति ९ बजेतिर आफ्नो क्लिनिक...
पुरा पढ्नुहोसकास्की।श्रमिक समुदाय मोर्चा नेपाल,गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरे अनुसार सच्याउन माग गरिएको छ। प्रदेश संयोजक कुमार परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउने...
पुरा पढ्नुहोसरुपन्देही।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) सिटि क्याम्पस इकाइ समितिले सहमति भएको महिनै दिनसम्म पनि विद्यार्थी माग पूरा नगरेको भन्दै सिटि कलेज बुटवलमा आज तालाबन्दी गरेको छ। आन्दोलनरत अखिल(क्रान्तिकारी)र लुम्बिनी बौद्ध विश्वबिद्यालय दुवै पक्षका प्रतिनिधिहरुबिच केन्द्रीय...
पुरा पढ्नुहोसपरासी।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।क्रान्तिकारीले प्रबन्ध निर्देशक झा लाइ सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा कार्वाही...
पुरा पढ्नुहोसकाठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह...
पुरा पढ्नुहोसबर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट ९ बाट वडा सदस्यमा निर्वाचित बालिन्द्र बिक्रम शाहीले नैतिकताका आधारमा राजिनामा दिनु भएको छ । बर्दघाट नगरपालिका वडा न.९ को वडा सदस्य भई जिल्ला समन्वय समिति प्रमुख पदमा निर्वाचन लड्नु भएका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय कुश्माका स्रोत कक्षाका विधार्थीहरुलाई दैनिक आवश्यक सामग्री वितरण गरिएको छ। नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवशको अवसरमा नेपाल स्वास्थ्य प्राविधिक संघ नवलपरासीको...
पुरा पढ्नुहोसकाठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज चार मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो। शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल(कतार),विष्णुपुकार श्रेष्ठ (चीन),कैलाशराज पोखरेल(अष्ट्रेलिया) र कान्ता...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन गत...
पुरा पढ्नुहोस









