समाचार

दोस्रो लोक सास्कृतिक एवम पर्यटन महोत्सवको तयारि पुरा

सुनवल।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नवलपरासीको आयोजनामा हुन् लागेको लोक सास्कृतिक एवम पर्यटन महोसत्वको तयारी पुरा भएको छ।प्रतिष्ठानको आयोजनामा यहि असार २३ गते देखि साउन ५ गते सम्म सुनवल नगरपालिका-१३ को सुन्दरबस्तीमा गर्न...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजेल,मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर...

पुरा पढ्नुहोस
जिल्ला खेलकुद विकास समिति नवलपरासीको अध्यक्षमा कामु नियुक्त

परासी।जिल्ला खेलकुद बिकास समिती पश्चिम् नवलपरासीको अध्यक्षमा रितमान कामु नियुक्त हुनुभएको छ।लुम्बिनी खेलकुद परिषदको असार १९ गतेको निर्णयले कामुलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।कामु आईटिएफ तेक्वान्दो लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष,आईटिएफ तेक्वान्दो पश्चिम् नवलपरासीको अध्यक्ष...

पुरा पढ्नुहोस
कक्षा ११ र १२ अध्ययनको लागि महाकवि देवकोटा विधार्थीहरुको रोजाइमा

सुनवल।शैक्षिक गुणस्तर संगै भौतिक संरचनामा पनि अब्बल महाकवि देवकोटा नमुना मावि कक्षा ११ र १२ को अध्ययनको लागी उत्तिकै अब्बल रहेको एसइइ दिई वृजकोर्षमा अध्ययन गरेका विद्यार्थीहरुले वताएका छन्।वृजकोर्ष समापन कार्यक्रममा वोल्दै विद्यार्थीहरुले कक्षा...

पुरा पढ्नुहोस
आँधीखोलामा झोलुङ्गे पुल निर्माण

स्याङ्गजा।स्याङ्गजाको  गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ।हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट...

पुरा पढ्नुहोस
रुपन्देहिमा १२ऑ राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न

बुटवल।रुपन्देहिमा १२ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न भएको छ।जसमा पुरुष तर्फ ४२ केजिमा पवन वुढा थापा पहिलो‚कृष्ण चिदी दोस्रो र प्राईम गुरुङ साथै आषिश थारु तेस्रो भएका छन्। त्यस्तै ४७ केजिमा अविनाश...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

मोरङ।मोरङमा आफ्नै श्रीमतीहो हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन्।रंगेली नगरपालिका-१ बिर्ताबजारकाकि ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा उनकै श्रीमान तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार...

पुरा पढ्नुहोस
स्वतन्त्र उम्मेदवार यस्ता छन् मापदण्ड(स्नातक पास देखि विदेशी नागरिकता नलिएको हुनुपर्ने)

काठमाडौ।आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिवार ललितपुरको एक होटलमा भएको भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न १३ बुँदामा मापदण्ड तयार गरिएको...

पुरा पढ्नुहोस
गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छःउद्योगमन्त्री बडू

काठमाडौँ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ। जिपी कोइराला मेमोरियल कलेजले स्व नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा...

पुरा पढ्नुहोस
बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी।गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक(एस पी) भीमबहादुर दाहालले बताए। आफ्नै भाइ बुहारी नाता...

पुरा पढ्नुहोस