समाचार
काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीका विभिन्न नेतालाई आगामी निर्वाचनका लागि घोषणा पत्र लेख्ने जिम्मेवारी दिएकाे छ। पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा...
पुरा पढ्नुहोससुर्खेत।उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क लिन नपाउने फैसला गरेको छ।न्यायाधीश माधवप्रसाद पोखरेल र मोहम्मद जुनैदको संयुक्त इजलासले सामुदायिक विद्यालयले विद्यार्थीहरूबाट शुल्क लिन नपाउने फैसला गरेको हो। उच्च अदालत सुर्खेतले समाजसेवी,दान,बक्सिस,पुरस्कार लगायतका रकमबाहेक विद्यार्थीबाट...
पुरा पढ्नुहोससुर्खेत।कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ।जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत,दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा १६५ निर्वाचन क्षेत्रमा कुन पार्टीलाई कति सिट दिने भन्नेबारे छलफल हुनेछ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका...
पुरा पढ्नुहोसस्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष मृत अवस्था फेला पर्नुभएको छ । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला पर्नु भएको हो। स्थानीय...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल पञ्चाङ निर्णयक समिति साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा,रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ। शुक्रबार एकै दिन रक्षा बन्धन,जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण...
पुरा पढ्नुहोसपरासि।असल छिमेकी नेपालले पाल्हीनन्दन अस्पताललाई ७५ हजार ५ सय रुपैया बराबरको विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा विपद क्षेत्रमा काम गर्दै आएको असल छिमेकी नेपालले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्हीनन्दन अस्पताललाई विभिन्न...
पुरा पढ्नुहोसकपिलवस्तु।कपिलवस्तु जिल्लाको बांणगंगा नगर भित्रका विधालय मनोमानी ढङ्गबाट मासिक शुल्क वृद्धि गरिएको भन्दै वृद्धि शुल्क घटाउन नेकपा निकट अखिल(क्रान्तिकारी)कपिलवस्तु ३ दिने अल्टिमेटम सहित माग पत्र बुझाएको छ। अखिल(क्रान्तिकारी)कपिलवस्तु जिल्लाले बाणगंगा नगर भित्र माध्यमिक विधालयले कक्षा...
पुरा पढ्नुहोससुनवल।सामुदायिक वन दिवस २०७९ को सन्द्रभमा सामुदायिक वनका सफलता,चुनौती र स्थानिय सरकार सँग सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिका बातावरण तथा विपत ब्यवस्थापन समिति र सामुदायिक वन उपभोत्ता महासँघ नेपाल नगर महासँघ...
पुरा पढ्नुहोससुनवल।रोजागरीको सुनिश्चित गर्ने अधिकारलाई मध्यनजर गर्दै सुनवल नगरपालिकाले रोजगार सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। अभिमुखिकरण कार्यक्रममा वोल्दै सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले कृषि उत्पादन मार्फत रोजगारी वढाउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो।साथै कृषि उत्पादनको...
पुरा पढ्नुहोस