समाचार
बर्दघाट।बर्दघाट ४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा आज एक दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै क्याम्पस व्यस्थापन समितीका अध्यक्ष बिश्वप्रेम पाठकले बित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु...
पुरा पढ्नुहोसगल्याङ।स्याङ्जाको गल्याङ बजारमा नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ।उहाँले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गर्नुभयो। स्याङ्जाको गल्याङ बजारमा गरिएको चुनावी घरदैलो...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको सोमनाथ बाबा माध्यामिक विधालमा नवआगन्तुक विधार्थीलाई स्वागत गरिएको छ। सोमनाथ बाबा माविमा कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत साथै प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकासन तथा पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा कक्षा...
पुरा पढ्नुहोसपरासी।रोटरी क्लब अफ नवलपरासीको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०७९ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसँग निर्वाचन बहस(ककस)कार्यक्रम परासीमा सम्पन्न भएको छ।निर्वाचन बहस कार्यक्रममा मुख्य तीन दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारलाई...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी बर्दघाटमा भएको सरसफाइ कार्यक्रममा सहभागी भएका छ्न।उनले बाताबरण मात्रै सफाई नगरी राजनीतिक सफाई समेत जरुरी रहेको बताए।तपाईहरुले दुई किसिमका मान्छेहरू को सफाई गर्नु छ...
पुरा पढ्नुहोससुनवल।उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शव उठाउन एक परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। देउसि भैलो खेल्ले क्रममा सुनवलका डिल्लीराम चापागाईंलाई अज्ञात समुहको आक्रमण गरी घाइते बनाएका थिए।घाइते डिल्लीरामको उपचारका क्रममा भैरहवा स्थिति सिएमसि अस्पताल...
पुरा पढ्नुहोसपरासी।रामग्राम सगरमाथा एकेडेमी परासीले रामग्राम नगरपालिकको वृहद सरसफाई अभियानलाई साथ दिदै आज रामग्राम-६ पोखरापालीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।सगरमाथा एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी कृष अग्रहरीले किताबी ज्ञानका साथै समाज सुधारका लागि...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचनका समयमा पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ केन्द्रसहित सबै प्रदेश समित र जिल्ला शाखालाई आग्रह गरेको छ। मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले चुनाव लगत्तै भुहिनले जगा पाउने दावी गरेका छन।जनता अब सचेत भैसकेका छन हाम्रो प्रतिबद्धताले जनतालाई धोका दिनै सक्दैन उनले भने। कसैले माटोकै...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न नेपाली कांग्रेसका नेता विनोद चौधरीको पहलमा विशेष व्यवस्था गरिएको छ। बर्दघाट नगरपालिका र नार्कोनन नेपालको संस्थाको संयुक्त पहलमा जिल्लामा विकराल समस्याको रुपमा देखिएको लागु औषध...
पुरा पढ्नुहोस