समाचार
नवलपरासी।मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन।पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न समाजको २५ औं केन्द्रीय परिषद बैठकबाट काठमाडौका बराल सभापतिमा चयन भएका हुन।उनी यसअघि समाजको महासचिव रहेका थिए।समाजको वरिष्ठ उपसभापतिमा...
पुरा पढ्नुहोसकाठमाडौँ।यातायात व्यवसायीले ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको लाइसेन्स ६ महिनाको लागि निलम्बन हुने व्यवस्था हटाउन माग गरेका छन। शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै व्यवसायीले चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन हुने व्यवस्था कार्यान्वयन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थिति एक कुखुरा फर्म छुकाईछिपाइ राखेको ८ सय ४१.५ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यलय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयला अनुसार जिल्लाको रामग्राम नपा वार्ड नं...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।यस अघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने...
पुरा पढ्नुहोससुस्ता ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १२ औं गाउँ सभा सम्पन्न गरेको छ।सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा,लुम्बिनी प्रदेश सभा सदस्य माननीय देवकरण प्रसाद कलवार (सन्तु)को प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम...
पुरा पढ्नुहोससुनवल।सुनवलमा पिकअप र ट्रक एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन।पश्चिम नवलपरासीको सुनवल न.पा. ४ अल्कत्रेडाडा ना ४ च ९६३१ नं. पिकअप र बिपरित दिशाबाट जादै...
पुरा पढ्नुहोसकाठमाडौं।बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।तर लामिछानेले विदेश जान...
पुरा पढ्नुहोसबुटवल।अन्नपूर्ण मोड्ल कलेज बुटवलमा खेल सप्ताह सप्पन्न भएको छ।कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी हरुको पढाई सङ सगै खेलकुदको माध्यमबाट पनि क्षमता अभिबृद्धी गर्ने उद्देश्य सहित खेल सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख अमृत...
पुरा पढ्नुहोसकाठमाडौं।टिकटक लाइभ मार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।प्रहरीले दाङको राप्ती गाउँपालिका-३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट,भक्तपर सूर्यविनायक नगरपालिका-१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौं बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी भएको छ। मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गते सम्म...
पुरा पढ्नुहोस