लुम्बिनी प्रदेश
साउन ७ कपिलवस्तु ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कपिलवस्तुले विरोध प्रदर्शन गरेको छ । जिल्लाको पथरकोट बजारमा संगठनको पुर्वघोषित कार्यक्रम अन्तर्गत सिमा अतिक्रमण अमेरिकी सहयोग एम सि सि लगायत सम्झौताको...
पुरा पढ्नुहोसपुजा लम्साल साउन ४ सुनवल । अक्सर आमा-बुवाको काज-किरिया छोराले गर्ने चलन छ । तर, पछिल्लो समय छोरी पनि अन्तिम संस्कारसहित काज-किरियामा सहभागि हुन थालेका छन् । पश्चिम नवलपरासीमा आफ्नी आमाको मृत्युपश्चात् छोरी हिन्दू संस्कारअनुसार...
पुरा पढ्नुहोसहेमन्त वली श्रावन-३,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.४ मा आइतबार वडा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले संसदीय व्यवस्थानै नेपालको राजनीतिक...
पुरा पढ्नुहोसहेमन्त वली श्रावण-३,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकारले आफ्नो पार्टीसंग गरेको तीन बुदे सहमति अक्षरंस कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्ने उद्घोष गरेका छन।उनले पार्टी निकट अखिल(क्रान्तिकारी) दाङले जिल्लाको हापुरेमा आयोजना गरेको...
पुरा पढ्नुहोससाउन २ नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा संगठन नेपाल नवलपरासीले मनपरि भाडालिएको गुनासो सगै सवारीसाधनमा छड्के अनुगमन गरेको छ ।युवा संगठन पश्चिम नवलपरासीले संगठनको केन्द्रिय कार्यक्रम अनुसार लामो...
पुरा पढ्नुहोसअसार २६ कोहलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसन्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।कोरोना...
पुरा पढ्नुहोसगोपी ज्ञवाली,परासी, असार २६ गते । पुर्व उपप्रधानमन्त्रि चित्र बहादुर केसी आईतवार सुनवलको एक सभामा सहभागि हुने हुनु भएको छ । राष्टिय जनमोर्चाका नवलपरासी जिल्ला सल्लाहकार तिलक सुवेदीका बुवा सालिक राम सुवेदीको १२ पुन्य तिथीको...
पुरा पढ्नुहोसअसार २१ कपिलवस्तु।विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)कपिलवस्तुले कोभिड-१९ बाट बच्न सम्पुर्ण जनतालाइ निशुल्क उपचार,भ्याक्सिनको माग गर्दै प्रदर्शन गरेको छ । जिल्लाको विभिन्न ठाउँमा संगठनले निरन्तर आम बिद्यार्थी ,जनताको पक्षमा आवाज उठाउदै आएको र...
पुरा पढ्नुहोसअसार २० पाल्पा ।विप्लव नेतृत्व कम्युनिस्ट पार्टी नवलपरासीला जिल्ला सेक्रेटरी धिरज रानालाई मातृशोक परेको छ। रानाकी ममतामयी आमा भिमकुमारी रानाको पाल्पा स्थिति रिब्दिकोट-२ देउराली निवासी ६९ बर्षको उमेरमा निधन भएको हो । रानाकी आमा...
पुरा पढ्नुहोसअसार १६ कपिलवस्तु । आजको युग भनेको २१ औं शताब्दीको युग हो । आजको समय भनेको उच्चतम रुपमा विज्ञान र प्रविधिको आविस्कार गर्ने, निर्माण गर्ने युग हो । यो समयमा आएर नेपाल जस्तो अल्पविकसित मुलुकमा...
पुरा पढ्नुहोस









