लुम्बिनी प्रदेश
भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आजदेखि सुरु भएको छ।लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे ५ दिनसम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोसपरासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक...
पुरा पढ्नुहोससुनवल।राइजिङ स्टार फुटबल क्लब भुमही जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा लक्की स्टार क्लबलाई १-० ले पराजित गरेको हो। पहिलो हाफमा बराबरीमा...
पुरा पढ्नुहोस।लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । अब...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलरासीको सुनवल स्थित महाकवि देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद देखिएको छ।अदालतले अभिभावक भेलालाई कुनै पनि असर पर्ने गरि काम नगर्न नगराउन आदेस दिएपनि भोलि हुने भनिएको अभिभावक भेला प्रति...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ मा स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला हुने भएको छ।देवकोटाको विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको मुद्दालाई लिएर ५ गते उच्च अदालतले गरेको अन्तरिम आदेशलाई निरंतरता दिदै ११ गते...
पुरा पढ्नुहोसभुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...
पुरा पढ्नुहोस








