लुम्बिनी प्रदेश
सुनवल।दारी ग्याङ्ग नवलपरासीले ९ औं वार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय युवा समूहले भूमहीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। जिल्लामा रगतको अभाव भइरहेकाले सहज आपूर्ति सुनिश्चित गर्न रक्तदान...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय मार्फत एकैपटक झन्डै १३ हजार सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ। कार्यालयबाट जारी भएका नयाँ अनुमती पत्र, नविकरण, वर्ग थप, प्रतिलिपि...
पुरा पढ्नुहोसदाङ-लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरेका छन।नेपालकाे संविधानकाे धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२:०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य...
पुरा पढ्नुहोससुनवल।नवलपरासी पश्चिमको सुनवल-६ विशासयमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास तथा अक्षयकोश स्थापनार्थ गत मंसिर ३ गतेदेखि ११ गतेसम्म सम्पन्न श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञ २०८१ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ। संस्थाका अध्यक्ष...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ।बिहीबार राति अज्ञात समूहले यादवको गाडी तोडफोड गरेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ। इलाका प्रहरी कार्यालय धकधईका प्रमुख एवम् प्रहरी निरीक्षक श्याम प्रसाद यादवका...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्सबारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।माघ २८ गते मध्यराति भएको झगडामा घाइते भएका प्रतापपुर गाउँपालिका-९ का सन्त बहादुर चौधरीको माघ ३० गते बुटवलको चौराह...
पुरा पढ्नुहोससुनवल।उच्च अदालत तुल्सीपुर बुटवल इजलासले सुनवल नगरपालिकाद्वारा महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश राजेश्वर तिवारी र जगत बहादुर थापाको संयुक्त इजलासले उक्त...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडद्वारा सरस्वति पुजाको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।सहकारीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नया भर्ना भएका २ सय ६५ जना विधार्थीलाई कापी, कलम...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ऐतिहासिक देवदह ताल संरक्षण र पुनर्निर्माणका क्रममा विवाद उत्पन्न भएको छ। पुरातात्विक रूपमा बुद्धकालीन अवशेषहरू भेटिएको यो क्षेत्र संरक्षणको चासोमा परेपछि ताल नजिक रहेका बस्ती खाली गराउने निर्णय भएको...
पुरा पढ्नुहोससुनवल।रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजनाको ५औं साधारण सभा सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष विष्णु प्रसाद अर्यालको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सूर्यप्रसाद दुबेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सम्पन्न भएको हो। प्रमुख अतिथि एवम् सुनवल...
पुरा पढ्नुहोस









