मुख्य समाचार

नगर स्तरिय अन्तर मा.वि. तिज गित प्रतियोगीतामा रमावापुर मावि प्रथम

सुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि. तिज गित प्रतियोगीता रमावापुर मावि सुनवल-४ मा सम्पन्न भएको छ । रमावापुर माविको आयोजना तथा सुनवल नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको प्राविधिक सहयोगमा बाल दिवस र तिजको अवसर पारेर...

पुरा पढ्नुहोस
सुनवलको भडरीमा गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल-११ का वडा अध्यक्ष कमल चुवाईको प्रमुख...

पुरा पढ्नुहोस
प्रतापपुरमा अनाधिकृत रुख कटान गर्ने जनप्रतिनिधिलाई पक्राउ पुर्जी

परासी । प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा...

पुरा पढ्नुहोस
आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन

परासी । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले...

पुरा पढ्नुहोस
सुनवलमा असोज १ गते खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने

सुनवल । सुनवलमा तिजको अवसरमा असोज १ गते तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने भएको छ । सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्ट्स आयोजना र सुनवल नगरपालिकाको सहकार्यमा संस्कृति जर्गना र...

पुरा पढ्नुहोस
परासीमा बजार अनुुगमन , म्याद गुज्रिएका सामाग्री भेटिए

परासी । पश्चिम नवलपरासीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । आज सदरमुकाममा परासीमा बजार अनुगमन उपसमितिले किराना पसल, रेष्टुरेन्ट र मेडिकलको अनुगमन गरेको हो । सो क्रममा किराना पसलमा म्याद गुज्रिएका मसला,...

पुरा पढ्नुहोस
भडरीमा भदौं २८ गतेदेखि पुरुष नकआउट भलिवल प्रतियोगीता हुदै

सुनवल । श्री नव ज्योति युवा क्लब सुनवल ११ भडरी पश्चिम नवलपरासीको अयोजनामा भदौं २८ गते देखि पुरुष भलिवल प्रतियोगीता सुरु गर्ने भएको छ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर गाँउ स्तरीय...

पुरा पढ्नुहोस
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाण्डाै । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर...

पुरा पढ्नुहोस
क्रान्तिकारी युवा संगठन नवलपरासीको संयोजकमा तरुण श्रीस

परासी । क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेलाले तरुण श्रीस मगरको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ । सोमवार बर्दघाट-२ चिसापानीमा सम्पन्न एकता भेलाले रमेश शर्मा...

पुरा पढ्नुहोस
भारतले पाकिस्तानलाई दियाे ३ सय ५७ रनकाे लक्ष्य

काठमाण्डाै। एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ। श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे...

पुरा पढ्नुहोस