मुख्य समाचार

कृषि ज्ञान केन्द्र परासीमा अनुदानका लागी साढे ५ सय बढीको निवेदन

परासी । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा कृषि उपकरणका लागी साढे ५ सय बढि किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने...

पुरा पढ्नुहोस
नेपाल सुपर लिगको उपाधि ललितपुरलाई

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणकाे उपाधि ललितपुर सिटी एफसीले जितेको छ।दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो।खेलको ३७ औं...

पुरा पढ्नुहोस
सिजि सिमेन्ट उद्योग पाल्पामा स्थानीयको धर्ना

पाल्पा । पाल्पाको रैनादेवी छहरा – २ सोमादीको सिजि सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले धर्ना र नारा जुलुस गरेका छन । स्थानीयले पुस ७ गतेदेखि लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि पीडित नागरिकले कम्पनीको काम नै...

पुरा पढ्नुहोस
बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । आजदेखि काठमाण्डौमा शुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बोल्दै उहाँले बालकुमारी घटनामा मारिएका दुई युवकको...

पुरा पढ्नुहोस
बालकुमारी घटनाको विरोधमा उत्रिएका ७ युवा पक्राउ

काठमाडौँ । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रबार कोरियन...

पुरा पढ्नुहोस
प्रहरीको गोलीले २ युवकको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सुक्रबार प्रहरीको गोली लागी दुई युवकको...

पुरा पढ्नुहोस
कृषक जनशक्ति बहूउद्देश्यीय सहकारीको २३ औ साधारणसभा सम्पन्न

बडेरा । पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ मा बडेरा रहेको कृषक जनशक्ति बहूउद्देश्यीय सहकारीको २३ औ साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षता तथा सुनवल नगरपालिका प्रवक्ता एव वडा नम्बर...

पुरा पढ्नुहोस
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु , ५४ जना पक्राउ

काठमाण्डौ । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्रबनेपछि प्रहरीले गोली चलाएको थियो ।गोली लागेर दैलेखको महाबु गाउँपालिका...

पुरा पढ्नुहोस
राजा महात्मा पूर्णभद्र माविको स्वर्ण जयन्ती मनाउदै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-९ पन्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ । विविध कार्यक्रम सहित पौष १५ गते देखि २१ गतेसम्म मनाइने स्वर्ण...

पुरा पढ्नुहोस
सुनवलमा उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धित स्वास्थ्यकर्मीलाई तालिम

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्वास्थ्यकर्मिहरुलाई ३ दिने उपेक्षित उष्ण प्रदेशिय रोग सम्बन्ध तालीम दिएको छ । इन्द्रेणी सामाजिक बिकास मंच र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको सहयोगमा २० जना...

पुरा पढ्नुहोस