मुख्य समाचार
•नयाँ जोस जाँगर लिएर नयाँ संकल्प सहित उज्यालो हुने बिहानी पछिको दिन पनि कति अपिर्य लाग्छ है कारण ! अप्रिय लाग्ने जो छ कोरोना •जनचाहना ,जनआकांक्षा,जनभावना लाई नियाल्ने मनको अनौठो दृष्टि पनि कति निर्लज्ज होला हगि कारण ! अप्रिय लाग्ने...
पुरा पढ्नुहोसपरासी, २९ बैशाख। समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले गंभिर ध्यानआकर्षण भएको जनाएको छ । रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन शिलिण्डरहरु चौरमा...
पुरा पढ्नुहोसअनिल नेपाली बैशाख २९ अर्घाखाँची । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् । मन्त्री रायमाझीले आफ्नो गृह जिल्लाको लागि २३ थान अक्सिजन सिलिन्डर सहित...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको स्थानीयले गुनासो गरेका छन् । उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामग्रीहरुको...
पुरा पढ्नुहोसबैशाख २८ अर्घाखाँची ।अर्घाखाँचीमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराइरहेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानी-४ का ४२ एक पुरूष,सन्धिखर्क नगरपालिका ७का ५२ का...
पुरा पढ्नुहोसनवलपरासी । विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट नियन्त्रणमा नआउदै नया भेटिएन्टले आक्रान्त बनाएको छ । कोरोना भाइरसले विश्वभर १५ करोड ९६ लाख ५ हजार ९ सय ५ भन्दा बढी संक्रमित भइसकेका छन्...
पुरा पढ्नुहोसनवलपरासी । ‘उही छोरी त होला नि ?’-ऊ बेला गाउँघरमा खासखुस चल्थ्यो ।सेन्टरप्लटको पंधेरामा चलेको यी कानेखुसीको प्रभावमा मेरो घर पट्टीको हजुर आमाले समेत बालाई भन्नुहुन्थ्यो – ‘साना…उही थाप्रे त होला नि’ यो सुन्दा...
पुरा पढ्नुहोसबैशाख २७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ । गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस...
पुरा पढ्नुहोसबैशाख २७ गल्याङ । गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्माले सोमबार देखि कार्यभार ग्रहण गर्नुभएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीको सरुवा भएपछि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शर्माले सोमबार...
पुरा पढ्नुहोसबैशाख २७ काठमाडौ । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई बैशाख १८ गते देखि उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो । खनालका सचिवालय कृष्ण भट्टराईले...
पुरा पढ्नुहोस









