मुख्य समाचार

विकृति विसंगति विरुद्ध हस्ताक्षर संकलन तथा जनजागरण अभियान सुरु

गणेश एसके,श्रावण २५ कञ्चनपुर :विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुर को भीमदत्त नगर समितिले सामाजिक विकृति विसंगति का विरुद्ध जनजागरण तथा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । वर्तमान परिस्थिति समाजमा विकृति विसंगति हरू...

पुरा पढ्नुहोस
विप्लव नेकपाको ५ दिने स्कुलिङ अछाममा सुरु

खेमराज बुढा, श्रावण २५, अछाम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा जिल्लाको ढकारि गाउपालिका वडा नं. २ मा रहेको समुदायिक भवनमा जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम उद्धघाटन गरियो । स्कुलिङ कार्यक्रम श्रावण...

पुरा पढ्नुहोस
विप्लव नेकपामा स्थानीय काँग्रेस नेता प्रवेश

मुक्ति गैरे, साउन २५ काठमाडौ  नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगामा स्थानीय काँग्रेस नेता प्रवेश गरेका छन् । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालीकामा अाज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे । नेकपा पार्टी प्रवेश गर्नेमा प्रबलाल तामाङकाे नेतृत्वमा नवीन...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल घोराही नगरको बैठक सम्पन्न

हेमन्त वली श्रावण २५, दाङ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही नगर कमिटीको बैठक सोमबार सम्पन्न भएको छ। संगठनका केन्द्रीय संयोजक पाटनको प्रमुख आतिथ्यमा बसेको बैठकमा संगठनका केन्द्रीय सदस्य तिलक,संगठन...

पुरा पढ्नुहोस
वालिङका २५६ खरका छाना हटाएर जस्तापाता लगाईयो

तोलाकान्त बगाले ,वालिङ, २५ साउन ।स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाईदिएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरका छाना विस्थापित...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा जातीय विभेद विरुद्ध प्रदर्शन

साउन २४ कपिलवस्तु  अखिल (क्रान्तिकारी ) कपिलवस्तुले शिक्षक संग राजनितिक छ्लफलका साथै जातीय विभेद विरुद्ध प्रदर्शन  गरेको छ । क्रान्तिकारीले जिल्लाको गोरुसिङ्गे स्थित बिधालयका शिक्षकहरु संग,बदलिदो राजनिति घटना, जनमत संग्रह ,बैज्ञानिक समाजवाद ,अबको शिक्षा नितिको बिषयमा...

पुरा पढ्नुहोस
जातिय विभेद विरुद्ध अखिल(क्रान्तिकारी) दाङको प्रदर्शन

हेमन्त वली साउन -२४,दाङ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिती दाङले जिल्लाको भालुबाङमा जातिय विभेद विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।संगठनको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा प्रदर्शन गरिएको अखिल(क्रान्तिकारी) दाङले जनाएको छ।प्रदर्शन कार्यक्रमलाइ...

पुरा पढ्नुहोस
जयसिंह धामीको न्यायको लागि हस्ताक्षर संकलन अभियान सुरु

गणेश एसके,साउन २४, कंचनपुर  दार्चुलामा भारतीय एसएसबी को ज्याजतिका कारण ज्यान गुमाएका जयसिंह धामीको न्यायका लागि मौलिक जरोकीलो पार्टीले हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । सो पार्टीका सुदूरपश्चिमका अध्यक्ष खेमराज जोशीले भारतीय सुरक्षा बल ले पटक...

पुरा पढ्नुहोस
वालिङका पहिरो प्रभावित छ घर परिवारलाई जग्गाधनी पूर्जा हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, २४ साउन ।पहिरो प्रभावित यहाँका छ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि स्याङ्जाको वालिङ नगरपालिका ८ दमैडाँडाका छ...

पुरा पढ्नुहोस
अर्घाखाँचीको महेन्द्र बिद्याबोध मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थी आन्दोलित

साउन २४ अर्घाखाँची । अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउपालिका वाड नम्बर ४ बलकोटमा रहेको महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कोरोना कहरको शुल्क लिन खोजेको भन्दै आन्दोलन गरेका छन ।विधलायले शैक्षिक शत्रको...

पुरा पढ्नुहोस