मुख्य समाचार

परासी स्थित बिद्युत शवस्टेशनबाट पुन:विद्युत् आपूर्ति सुचारु

परासी,२० भदौ ।पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित गत भदौ ११ गतेबाट विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र अन्तर्गतको बिद्युत शवस्टेशनबाट पुन:विद्युत् आपूर्ति सुचारु भएको छ । केही दिनको अविरल वर्षा र डुबानका प्राविधीक...

पुरा पढ्नुहोस
विप्लव नेकपाको सरकारलाई चेतावनी राष्ट्रियता कसैलाई भेटी चढाउन सकिदैन

भदौ २० काठमाडौ । विप्लव नेतृत्वको नेकपाले सरकारलाई चेतावनी दिँदै देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन नसकिने जनाएको छ । केन्द्रीय जनपरिषका प्रमुख सन्तोष बुढामगरले आज विज्ञप्ति जारी गरी सरकारले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी...

पुरा पढ्नुहोस
ग्रीन आर्मि नेपाल सर्लाहीको रक्तदान कार्यक्रम सम्पन्न

भदौ २०, सर्लाही । सर्लाहीको परवानीपुरमा ग्रीन आर्मि नेपाल नामक संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १६ को परवानीपुर चोकमा ग्रीन आर्मी नेपाल सर्लाही शाखाले कार्यक्रमको आयोजना गरेको हो...

पुरा पढ्नुहोस
स्थानीयले निर्माण गरेको काठेपुल खोलाले बगायो, स्थानिय सरकार कता हरायो

उत्तम कुमार थापा भदौ १९ बझाङ्ग। काठेपुल बगाउँदा स्थानीयलाई समस्या भएको छ । जिल्लाको जयपृथ्वी नगरपालीका वडा नमवर ३ कुसापानी र मष्टा गाउँपालीकाको वडा नमवर १ कुर्यापानी भन्ने स्थानमा रहेको स्थानीयले निर्माण गरेको काठेपुल...

पुरा पढ्नुहोस
रुपन्देहीमा नेकपाका युवा र विधार्थीको प्रदर्शन,राष्ट्रघात स्वीकार हुदैन

भदौ १९ रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीको निकट युवा सङ्गठन नेपाल,रुपन्देही र विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)रुपन्देहीको आयोजनामा भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ । रुपन्देही जिल्लाको बुटवलस्थित ट्राफिकचोकमा नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा नेकपा निकट युवा र विधार्थीको संयुक्त प्रदर्शन

भदौ १९ कपिलवस्तु ।विप्लव नेतृत्व नेकपा निकट अखिल(क्रान्तिकारी) र युवा संगठन नेपालले संयुक्त रूपमा कपिलवस्तुको बनगाइ बजारमा बिरोध प्रदर्शन गरेका छ। केही समय अगाडी भारतीय एस एस बिको टोलिले महाकाली नदि पार गर्ने क्रम जयसिह...

पुरा पढ्नुहोस
खप्तड छान्नाकाे धाैलिगाड खाेलामा महिला मृत फेला

उत्तमकुमार थापा, भदौ १९,बझाङ खप्तड छान्ना गाउँपालीकाकाे धाैलीगाड खाेलामा महिला मृत फेलापरेकी छन । खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ घर भएकि बर्ष ४५ कि लालमती सिँह अाज मृत फेला परेकी हुन । उनी मिति ०७८...

पुरा पढ्नुहोस
नेकपा पाल्पा-गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग उद्घाटन

मुक्ति गैरे,भदौ १९ पाल्पा ।नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आजबाट पाल्पाको तानसेनमा शुरु भएको छ । पछिल्लो समय नामधारि कम्युनिस्ट मात्रै विगविगि भएकोले आम पार्टी कार्यकर्ता एवम् नेताहरुमा...

पुरा पढ्नुहोस
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु

भदौ १९,उत्तम कुमार थापा,बझाङ्ग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु भएको छ । आज जिल्लाको जयपृथ्वी नगरपालीका वडा नम्वर १० मा रहेको नेकपा माओवादी पार्टी कार्यालयमा कार्यक्रम सुरु भएको हो । सम्पुर्ण...

पुरा पढ्नुहोस
सेन्चुरी बैंकद्वारा बाढिपिडित घरपरिवारलाइ राहत बितरण

परासी, १९ भदौ । सेन्चुरी बैंकले नवलपरासीको १०० बाढी प्रभावित घरपरिवारलाइ राहत स्वरुप खाद्यान्न बितरण गरेको छ। सेन्चुरी कमर्सियल बैंक परासी शाखाले जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ का १०० प्रभावित घरधुरीलाई राहत पुगोस् भनी खाद्यान्न...

पुरा पढ्नुहोस