मुख्य समाचार
खेमराज बुढा,भदौ २५ , अछाम।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत खारेजीको लागि देशै भरि निरन्तर रुपमा बिरोध र्यालि, कोणसभा देशभर भैरहेका छन। त्यसै अन्तरगत नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा जिल्लाको साफेबगर नगरपालिका...
पुरा पढ्नुहोसपुरन अधिकारी,भदौ २५,परासी ।विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं इन्द्रेणी सामाजिक विकास मञ्च(सामी परियोजना)पश्चिम नवलपरासीको सहकार्यमा समुदायमा अात्महत्या रोकथामका लागि किशोर किशोरीलाई एक दिने सचेतना कार्यक्रम...
पुरा पढ्नुहोसकालिकोट संवाददाता ।नेकपा कालिकोटले एमसिसि परियोजना खारेजीको माग राख्दै सदरमुकाममा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।मान्म बजार जिरो प्वाईन्टबाट सुरु भएको -याली बजार परिक्रमा गरि प्रतिमा चोकमा पुगी जनसभामा परिणत भएको थियो। उक्त जनसभालाई...
पुरा पढ्नुहोसमुक्ति गैरे,भदौ २५,पाल्पा ।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।रिब्दिकाेट गाउँपालिकामा देउरालीमा विरोध सभा गरेको हाे। सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका रिब्दिकाेट गाँ•पा इन्चार्ज आकाशले एम सि सि...
पुरा पढ्नुहोसभदौ २५ नवलपुर ।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तर्गत नवलपुर जिल्लाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन सम्पन्न गरेको हो।विशेष कमिटी सदस्य विश्वासको नेतृत्वमा...
पुरा पढ्नुहोसभदौ २५ गोरखा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्ने मुल नारासहित जिल्लाको हरमटारी, बसपार्कमा कोणसभा सम्पन्न गरेको छ । पार्टीको एक साता सङ्घर्षको कार्यक्रम अन्तर्गत शुक्रबार...
पुरा पढ्नुहोसभदौ २५ सर्लाही । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले बरहथवा बजारमा एमसीसीविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल जनकपुर ब्यूरो...
पुरा पढ्नुहोसभदौ २५ दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुर र भालुबाङमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन सम्पन्न गरेको छ । जिल्लाको तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसप्रकाश थापा भदौ २५ डोटी।विप्लव नेतृत्वको नेकपा,नेकपा(क्रान्तिकारी माओवादी) र नमस्ते नेपाल डोटीको संयुक्त आयोजनामा एमसिसि बिरुद्ध बिरोध प्रदर्शन दिपायलमा सम्पन्न भएको छ। दिपायलको पिपल्ला बजारको मल्लो बजारदेखि नाराजुलुस सहित शुरु भएको प्रदर्शन तल्लो बजार हुदै...
पुरा पढ्नुहोसउत्तमकुमार थापा ,भदौ २४, बझाङ। जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु भएको छ । आज भदौ २४ गते साझ ७ बजेर ३३ मिनेटको समयमा केदारस्यू गाउँपालीका ४ वागथाला नजिकै चालक १ देउरा बस्ने बर्ष २८...
पुरा पढ्नुहोस