मुख्य समाचार
कार्तिक २५ बर्दघाट।अखिल(क्रान्तिकारी)नवलपरासी जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि जिल्ला सेक्रेटरी धीरजले अहिले शिक्षामा देखिएको विकृति बुर्जुवा शिक्षा र पुँजीवादी शिक्षाले निम्त्याएको समस्या हो।यसको समाधान वैज्ञानिक समाजवाद शिक्षा हो...
पुरा पढ्नुहोसगणेश एसके,कार्तिक २५ कैलाली ।नेपाल कम्युनिस्ट पार्टीको कैलाली कञ्चनपुरको संयुक्त आयोजनामा नेपाल सरकारले बढाएको पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरुद्धमा कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेको छ । नेकपा ले उक्त मूल्यवृद्धिको विरुद्धमा पार्टीको केन्द्रिय निर्णय अनुसार चरणबद्ध...
पुरा पढ्नुहोसकार्तिक २५ बर्दघाट ।नेपाल कम्युनिस्ट पार्टी नवलपरासी र नवलपुर सहित देशभर पेट्रोलियम पदार्थ र खाद्यान्न वस्तुमा गरेको चरम मुल्यबृद्धी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्यधिक मुल्य...
पुरा पढ्नुहोसकात्तिक २५,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध...
पुरा पढ्नुहोसकार्तिक २४ नवलपरासी । पेट्रोलिय पदार्थको नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्ट्रितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो । यसैगरी खाना...
पुरा पढ्नुहोसकार्तिक २४ नवलपरासी ।यस वर्षको तिहारमा रु १५ कारोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ । कारोबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल रु १२ करोड ७० लाख ५० हजार, मखमली रु एक...
पुरा पढ्नुहोसप्रकाश थापा कार्तिक २४ धनगढी।कैलालीको धनगढीमा यही कार्तिक २७,२८ र २९ गते दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।आयोजक समितिले आज धनगढीको पुष्पाञ्जली होटलको सभाहलमा पत्रकार सम्मेलन गरी“सामाजिक दलाल पूँजीवादको...
पुरा पढ्नुहोसकार्तिक २३ काठमाडौँ ।पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले भव्य प्रदर्शन गरेका छन ।भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले आज दिउसो माइतीघर मण्डलमा संयुक्त...
पुरा पढ्नुहोसअमित भट्ट,कार्तिक २३ काठमाडौ । मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागी १६ जना प्रतिस्पर्धी भिडने भएका छन । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिश्पर्धी राखेको...
पुरा पढ्नुहोसकार्तिक २२ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टी कालिकोटले १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकम सम्पन्न गरेको छ ।कालिकोटको माल्कोटमा कोडबाडा कुमलगाउ, रुप्सा लालुका करिब ९१ जना सहिद परिवारको उपस्थितिमा कार्यक्रम...
पुरा पढ्नुहोस









