मुख्य समाचार

नेकपाद्वारा स्वर्गीय बिन प्रसाद प्रति श्रद्धाञ्जली सभा सम्पन्न

असोज २५ रोल्पा । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी सदस्य स्वर्गीय बिन प्रसाद खत्रीको तेह्रौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रोल्पाको परिवर्तन गापा -२ राङ्ग्सी निवासी बिन प्रसादको १३ औं पुण्य तिथिमा...

पुरा पढ्नुहोस
अतिक्रमित भूभागमा जनगणना गर्न अखिल (क्रान्तिकारी)दार्चुलाको माग

असोज २४, गणेश एसके दार्चुला। दार्चुलामा भारतद्वारा अतिक्रमित भूभागमा बसोवास गर्ने सबै नेपाली जनताहरुको तथ्याङ्क जनगणना समेटिनु पर्ने माग राख्दै विप्लव निकट अखिल (क्रान्तिकारी)ले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष...

पुरा पढ्नुहोस
नागरिकका आधारभुत आवश्यकता समाधान हुनुपर्छ:नेका नेता कण्डेल

उमेश बि.क.,असोज २३,परासी।नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कण्डेलले नागरिकका आधारभूत आवश्यकता समाधान गर्न आग्रह गर्नु भएको छ। कण्डेलले जनताले राज्यबाट पाउनुपर्ने आधारभुत आवश्यकता समाधान गर्न माग गर्दै बाढीपीडित,सुकुम्बासी र नागरिकता समस्या तत्काल...

पुरा पढ्नुहोस
वालिङमा हाट बजारको उद्दघाटन,हाट बजारको निरन्तरतामा प्रमुख खांणको जोड

असोज २३ वालिङ ।वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल,उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन...

पुरा पढ्नुहोस
प्रयास बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

प्रदिप ज्ञवाली,असोज २३,सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको चाैधाै वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले आज एक कार्यक्रमको आयोजना गरि वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख...

पुरा पढ्नुहोस
संविधानमा पुर्ण रुपमा संस्थागत भएको छैन:प्रचण्ड

प्रदिप पाठक,असोज २३,परासी। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान पुर्ण रूपमा संस्थागत नभएको बताएका छन ।दाहालले सम्पूर्ण पार्टीको सहमतिमा लेखिएको भएतापनी संविधानमा अधिकार प्रयाप्त नभएकोले संशोधन गर्ने बताए। संविधानले दलित महिला जनजाति मधेसी लगायत उत्पीडित...

पुरा पढ्नुहोस
रुपन्देहीमा पुलबाट खसेर एक जनाको मृत्यु

असोज २२ बुटवल । रुपन्देहीको सैनामैनामा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका-७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ...

पुरा पढ्नुहोस
विप्लव नेकपा अछामद्वारा तीन बुद्दे कार्यनयन माग गर्दै विरोध प्रदर्शन

कमल विक अछाम/बुधबार २० असोज नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो। नेकपाको...

पुरा पढ्नुहोस
नेकपा डोटी द्वारा विरोध प्रदर्शन

असोज २०,डोटी,जीबन थापा ।नेपाल कम्युनिस्ट पाटि ( विप्लब) डोटीले आफूसँग भएको तीन तीनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै डोटी जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। संसदीय व्यवस्थामा प्रतिनिधित्व गरिरहेको देउवा सरकारलाई आफू संग भएका सहमति छिटो...

पुरा पढ्नुहोस
अतिक्रमित भूमिमा जनगणना गर्नुपर्ने माग राख्दै अखिल क्रान्तिकारीको प्रदर्शन

असोज २० काठमाडौं  । विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टी निकट  अखिल ( क्रान्तिकारी )केन्द्रीय समितिको आयोजनामा भारतद्वारा अतिक्रमित भुमी लिपुलेक,नावी,कुटी, गुन्जी र कालापानी लगाएतका क्षेत्रमा बसोबास गर्ने जनताहरुको जनगणना गर्नुपर्ने माग राख्दै राजधानीको माईतीघर...

पुरा पढ्नुहोस