मुख्य समाचार
मंसिर २७ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोटको दोस्रो पुर्ण बैठक जिल्ला अध्यक्ष मिनेश ऐडीको अध्यक्षता जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता युवा संगठन नेपालका केन्द्रीय संदस्य गोबिन्द्र बुढा,कल्पनाको आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोसमंसिर २७ काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले सोमबार अपराह्न काठमाडौँस्थित एमसीए कार्यालय घेरेका छन् । राजनीतिक पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागितामा एमसीए कार्यालय घेराउ गरी आन्दोलनकारीहरूले सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी...
पुरा पढ्नुहोसप्रकाश थापा,मंसिर २७ डोटी।नेपाल कम्युनिस्ट पार्टीले भिमदत्त राजमार्ग गैरा बजार नजिकै अवैध ढुङ्गाखानी निकासी गर्ने कार्य रोक्न चेतावनी दिएको छ । नेकपा जोरायल गाँउ पालिका गाँउ कमिटी डोटीले प्रेस वक्तव्य मार्फत जोरायल गाँउ पालिका वडा...
पुरा पढ्नुहोसमंसिर २७ नवलपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले विद्यार्थी जागरण अभियान संचालन गरेको छ। गण्डकी प्रदेशको विद्यार्थी जागरण अभियानको उद्घाटनसँगै उक्त संगठन सांगठनिक अभियानमा होमिएको हो। जिल्लाको कावासोती नगरपालीका अन्तर्गतका विभिन्न कलेज...
पुरा पढ्नुहोस२६ मंसिर,रोल्पा । विप्लप निकटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी रोल्पाले बाल कल्यायण नमुना मविको प्रधानाध्यापक र लेखा कार्यकक्षमा ताला लगाएको छ । लिबाङमा रहेको बाल कल्याण नमुना माध्यमिक विद्यालयले शिक्षा नियमावाली बिपरीत काम...
पुरा पढ्नुहोसगणेश एसके, मंसिर २६ कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समिति तीन महिने विद्यार्थी जागरण अभियानमा तिब्र रुपमा खटिएको छ । संगठनको केन्द्रीय तथा प्रदेश समितिले निर्णय गरेको तीन महिने...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिस्ट पार्टी,जिल्ला समिति पाल्पाले अायाेजना गरेको कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादका लागि जनमत संग्रह बिषयक अन्तक्रिर्या कार्यक्रम पाल्पाकाे सदरमुकाम तानसेन पाल्पा उद्योग बाणिज्य संघकाे सभाहलमा राखेको...
पुरा पढ्नुहोसपरासी, २३ मंसिर । स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख ओमप्रकाश पन्थीलाई एक कार्यक्रम बीच कार्यालयमा स्वागत गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ नवलपरासीले स्वास्थ् कार्यालय प्रमुखको जिम्मेवारी पाई आएका नव आगन्तुक कार्यालय प्रमुख पन्थीलाई आज...
पुरा पढ्नुहोसगणेश एसके,मंसिर २३ ,कञ्चनपुर।पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनमा प्रेस काउन्सिलले जोड दिएको छ । प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ शाखा कञ्चनपुरको समन्वयमा बिहीबार महेन्द्रनगरमा भएको पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ, २३ मङ्सिर ।वालिङ नगरपालिकाले टोल टोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको छ । वालिङ नगरपालिका पशु सेवा शाखाले टोल टोलमा पुगेर पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने र समस्या समाधानकालागि...
पुरा पढ्नुहोस









