मुख्य समाचार

सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

प्रदिप ज्ञवाली, फाल्गुण १७,सैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौ नगरस्तरीय खेल सप्ताह आज(मङ्गलवार) बाट सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित वडा नं. ७ देउवापार स्थित श्री...

पुरा पढ्नुहोस
बर्दघाट जेसिजद्रारा ५ हजार जनालाई प्रसाद बितरण

प्रकाश न्यौपाने,फाल्गुन १७,नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट जेसिजद्रारा आज शिवरात्रीको अवसरमा ५ हजार जनालाई प्रसाद बितरण गरेको छ । बर्दघाट उद्योग बाणिज्य संघद्रारा बर्दघाटमा आयोजित मेलामा मेला अवलोकन गर्न आउनु भएका सम्पूर्णलाई शिवरात्रीको...

पुरा पढ्नुहोस
वालिङमै माटो परीक्षण

तोलाकान्त बगाले, १७ फागुन,वालिङ ।अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा पार्टी विपरीत आर्थिक उठाएको भन्दै कालोमोसो

फाल्गुन १७, कपिलवस्तु । नेकपा कपिलवस्तुद्धारा पार्टी नीति विपरित पैसा उठाएर पार्टीको बदनाम गरेको भन्दै प्रशान्त विकलाई कालोमोसो र चच्पलको माला लगाएर कारवाही गरेको छ ।   मंगलबार कपिलवस्तुको बाणगंगामा लुकेर बसेको अवस्थामा जनताले सूचना गरेपछि...

पुरा पढ्नुहोस
समाज परिर्वतनमा कला संस्कृतिले महत्त्वपूर्ण भुमिका खेल्छ: अध्यक्ष केशव भण्डारी

फागुन १७, सुनवल । पश्चिम नवलपरासीको सुनवल ८ स्थित वैरागनाथ मन्दिरमा महाशिवरात्री विशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासीकै प्रसिद्ध शिवधामका रुपमा परिचित वैरागनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष सास्कृतिक कार्यक्रम भएको हो...

पुरा पढ्नुहोस
कांग्रेस पार्टी कार्यलय तोडफोड,एमालेको कार्यलय आगजनी

सुर्खेत।विवादास्पद एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी गरेका छन् ।सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी...

पुरा पढ्नुहोस
बन्दका कारण बिहानैदेखि उदयपुरको जनजीवन प्रभावित

अनिता गजमेर,फागुन १६,उदयपुर । एमसीसी सम्झौता संसदबाट पारित गरेको विरोधमा नेकपा लगाएत विभिन्न ६ पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा आह्वान गरेको बन्दका कारण सोमबार बिहानैदेखि उदयपुरको जनजीवन प्रभावित बनेको छ। नेपाल बन्द सफल पार्न उदयपुरको...

पुरा पढ्नुहोस
बन्दका कारण गुल्मीका बजार सुनसान

गोकर्ण पाण्डे,फागुन १६, गुल्मी । अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव), नेपाल नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी माओवादी...

पुरा पढ्नुहोस
बन्द प्रभाव: महेन्द्रनगर बजार सुनसान (तस्बिरहरू)

फागुन १६,कञ्चनपुर। राष्ट्रघाती एम.सी.सी परियोजना खारेजीको माग गर्दै नेकपा ६ दल र २ मोर्चाद्वारा फागुन १६ नेपाल बन्दको घोषणा गरिएको थियो जसको असर कञ्चनपुरमा पनि परेको छ । जिल्लाको मुख्य बजार महेन्द्रनगर लगायत सबैतिर...

पुरा पढ्नुहोस
बन्दको प्रभाव:नवलपरासी ३ वटा भारतीय ट्रकमा तोडफोड

फागुन १६,परासी।विप्लव नेतृत्वको नेकपासहित ६ दलले आव्हान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै नवलपरासी सहित देशका विभिन्न ठाउँमा तोडफोड र टायर बालेका छन। बन्दकर्ताले पश्चिम् नवलपरासीमा भारतीय ३ वटा ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस