ट्रेन्डीङ्ग

घरको छतबाट खसेर एकको मृत्यु

चैत १, जाजरकोट।जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ।

भेरी नगरपालिका-३ ठाटीबजारस्थित एक घरको छतबाट खसेर भेरी नगरपालिका-१ कालेगाँउका २४ वर्षीय भिमबहादुर बुढाथोकीको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी एक पोल्टी फममा काम गर्ने उनी सञ्चालकको घरको चौथो तलाबाट बिहान ५ बजेतिर खसेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?