मुख्य समाचार

अखिल(क्रान्तिकारी)द्वारा यौन दुर्व्यवहार गरेको भन्दै नकुललाई कालोमोसो दलेर कार्वाही

काठमाडौ।अखिल(क्रान्तिकारी)ले कलेजमा अध्ययनरत छात्राहरुमाथी यौन दुर्व्यवहार गर्ने नकुल चौलागाईंलाई सांकेतिक कार्वाही गरेको जनाएको छ। विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बागमती प्रदेश छात्रा बिभागले सोमबार काभ्रे जिल्ला निवासी नकुल चौलागाईंलाई काठमाडौंको बागबजारमा कालोमोसो दलेर सांकेतिक कार्वाही...

पुरा पढ्नुहोस
चिदिका बासिको मुहारमा खुशीयाली ल्याउन मेरो उम्मेद्बारी:ज्ञवाली

प्रदिप ज्ञवाली।मुलुक यतिबेला निर्वाचनमय बनेको छ । वडा र पालिकामा जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्न नेताहरुलाइ भ्याइ नभ्याइ छ । अव वडा र पालिकामा कस्ता जनप्रतिनिधि आउलान वा कुन पार्टीले कस्तो ब्यक्तिलाई उम्मेदवार बनाउला...

पुरा पढ्नुहोस
वालिङमा जीप दुर्घटना बालक सहित पाँचको मृत्यु,६ जना घाइते (नामावलीसहित)

स्याङ्जा।स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५...

पुरा पढ्नुहोस
जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोग आचारसंहिता कार्यनयन नगर्न अन्तरिम आदेश

परासि।निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न आदेश सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार...

पुरा पढ्नुहोस
माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकताःअध्यक्ष दाहाल

काठमाडौ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याउनुभएको छ।खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी क्रान्तिका लागि अघि...

पुरा पढ्नुहोस
परासीमा तीन तारे होटेल सिद्दार्थ पार्क रिजेन्सी संचालन

परासी,१ बैशाख ।नवलपरासीको सदरमुकाम परासीमा सुविधा सम्पन्न होटल संचालनमा आएको छ। तीनतारे गुणस्तरको होटल संचालन गर्ने लक्ष्यसहित परासीमा करिब रु २० करोड लगानीमा सिद्धार्थ पार्क रिजेन्सी संचालनमा ल्याइएको हो। विभिन्न क्षेत्रमा समेत व्यवसायी गर्दै आएका...

पुरा पढ्नुहोस
पत्रकार क्षमता विकास एवं अनुसन्धनात्मक खोज पत्रकारिता विषयक दुई दिने तालिम नवलपरासीमा शुरु

परासी।नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा प्रतापपुर गाउपालिकाको सहयोगमा मंगलबार पत्रकार क्षमता विकास एवं अनुसन्धनात्मक खोज पत्रकारिता विषयक दुई दिने तालिम गोपिगन्जमा सुरु भएको छ।महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाकी...

पुरा पढ्नुहोस
नदीजन्य पदार्थ चाेरी निकासीमा व्यस्त विजयनगरका जसपा अध्यक्ष सन्तराम तेली

कपिलवस्तु,विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ दैनिक चाेरी निकासी भइरहेको पाइएकाे छ । विजयनगर जनता समाजवादी पार्टीका अध्यक्ष सन्तराम तेलीकाे ट्रेक्टरले राति ११ बजेकाे समयमा चिराइ नदीबाट दैनिक चाेरी गरिरहेकाे अवस्था २ वटा ट्रेक्टर...

पुरा पढ्नुहोस
विवेकशिल साझा पाटिको तर्फबाट सुनवल नपाको मेयर पदमा युवा रामजि बावुको उम्मेदवारी घोषणा

सुनवल।स्थानिय तहको चुनाब नजिकिदै गर्दा उम्मेद्धावार घोषणाको कार्यक्रमले पनि तिव्रता पाएको छ।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा ठुला राजनितिक दलहरुलाई पनि उछिन्दै विवेकशिल साझा पाटिको तर्फबाट सुनवल नगरपालिकाको मेयर पदमा युवा रामजि बावुले उम्मेदवारी घोषणा गरेका...

पुरा पढ्नुहोस
चट्याङ लागेर झापामा एक महिलाको मृत्यु

चैत २७,झापा,।झापाको गौरादह नगरपालिका-५ मा आज दिउँसोको चट्याङले एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–५ कि ४० बर्षीया मनमाया थापा छिन् ।आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र...

पुरा पढ्नुहोस