मुख्य समाचार
बाके।लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन...
पुरा पढ्नुहोसबर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा यात्रु बाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये केहिको अवस्था मध्यम र अधिकांश समान्य अवस्थामा छन।दुर्घटनामा घाइतेहरुको चिसापानी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी बुटवल पठाईएको छ। गोर्खाबाट...
पुरा पढ्नुहोसअछाम।एमालेबाट निर्वाचित वडा सदस्यले भोट नदिएको भन्दै स्थानीयलाई कुटपिट गरेकोका छन। कुटपिट गर्नेलाई नेकपाले कानुनी कार्वाहीको माग गरेको छ । नेकपाले एक प्रेस विज्ञप्ति जारी गर्दै अछामको मङ्गलसेन नगरपालिका वार्ड न १ कुन्तिवण्डालिमा नेकपा एमालेबाट...
पुरा पढ्नुहोसबर्दघाट ।बर्दघाट नगरपालिकाको मेयरमा कांग्रेसका सम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादीका रुद्र प्रकाश उपाध्याय निर्वाचित भएका छन। यस पालिकामा नेपाली काग्रेंसले र नेकपा माओवादीका साथै एमाले र जनमुक्ति बिच गठबन्धन भएको थियोे । एमालेले यस अघि निर्वाचन...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैपदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी बिजयी भएका हुन! अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम...
पुरा पढ्नुहोसबुटवल।जिल्ला प्रहरी कार्यालय बुटवलले बम बिस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।गत बैशाख २८ गते बुटवल मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाइ पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बुटवल...
पुरा पढ्नुहोसझापा। झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पराजित गरेको छ। गठबन्धनबाट कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी अध्यक्ष र एमालेका नवराज भट्टराईले उपाध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ११ हजार...
पुरा पढ्नुहोसगल्याङ।स्याङ्जाको गल्याङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई गल्याङ नगरपालिका सिटी हलमा गरिएको विशेष कार्यक्रममा प्रमाणपत्र वितरण हो । प्रमाणपत्र वितरण कार्यक्रममा गल्याङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गुरु प्रसाद...
पुरा पढ्नुहोसपरासी।नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । चुनाव...
पुरा पढ्नुहोसवालिङ।एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् । वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् । पौडेलले जिल्ला समन्वय...
पुरा पढ्नुहोस









