ट्रेन्डीङ्ग

पेट्रोलमा प्रतिलिटर ८ र डिजल/मट्टीतेल १२ रुपैयाँले मुल्यवृद्धि

काठमाडौँ।नेपाल आयल निगमले फेरि इन्धनको मुल्यवृद्धि भएको छ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल,मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल,डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो।

बिहीबारको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ।खाना पकाउने ग्यासको मुल्य यथावत रहेको आयल निगमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal