मुख्य समाचार

सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही

काठमाडौ।राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ।आयोगले सूचनाको हकसम्बन्धी ऐन,२०६५ को दफा ३२ बमोजिम सूचना नदिने,आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो। विसं २०६५ सालमा...

पुरा पढ्नुहोस
स्वतन्त्र उम्मेदवार जिताउने विषय

पाल्पा।भर्खर स्थानीय चुनाव सकिएको छ भने संघ र प्रदेशको चुनावको मिति समेत घोषणा भइसकेको छ।राजनीतिक दलका शिर्ष नेतृत्वहरुमा कसरी हुन्छ गठबन्धन गरेर चुनाव जित्ने प्रयास जारी छ भने यसको बिपरित जनता राजनीतिक रुपमा स्वतन्त्रताको...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघ सुनवलद्धारा करका वारेमा उद्योगी व्यापारी र व्यावसायीहरुलाई जानकारी

सुनवल।उद्योग वाणिज्य संघ सुनवलले नगरका उद्योगी व्यापारी व्यवसायि विच आन्तरिक राजस्व मूल्य अभिब्यूद्धि,अन्तशुल्क,स्थानिय कर र घरेलु सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ।करको हिसाव किताब आफै राख्न सक्ने बनाउनका लागी सुनवल नगरक्षेत्रका उद्योगी,व्यापारी र व्यावसायीहरुलाई लक्षित...

पुरा पढ्नुहोस
वाइसीएल नवलपरासीको संयोजकमा सापकोटा

परासी।नेकपा(माओवादि केन्द्र)निकट योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)नवलपरासी जिल्लाको संयोजकमा मोहन सापकोटा मनोनयन भएका छन। गत साउन ३ गते बसेको योङ्ग कम्युनिस्ट लिग केन्द्रीय समिति भर्जुअल बैठकले सापकोटालाई जिल्ला संयोजक पदमा मनोनयन गरेको हो। बैठकले जिल्लामा अध्यक्ष हेरफेर गर्ने...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय पूर्व स्टार मनोज प्रभाकर

काठमाडौ।भारतका पूर्व स्टार तथा रन्जी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन। यस भन्दा अगाडि प्रभाकरले अफगानिस्तान क्रिकेट टोली,यूपी क्रिकेट संघको र रञ्जि ट्रफी टोलीका प्रशिक्षकको रूपमा काम...

पुरा पढ्नुहोस
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन

काठमाडौ।गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी...

पुरा पढ्नुहोस
बौद्ध वक्तृत्वकलामा पुरस्कारले ५० हजार पुर्‍याउने घोषणा

ललितपुर।२८औं नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाःप्रथम हुनुभएको छ। बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१ गते शनिबार सो प्रतियोगितामा प्रथम हु्ने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो...

पुरा पढ्नुहोस
हेटौँडामा एकापसमा पाँच गाडी ठोक्किदा १५ जना घाइते

हेटौंडा।हेटौँडामा सोमबार स्कुल बससहित पाँच वटा गाडी एकापसमा ठोक्किदा १५ जना घाइते भएका छन।पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५,रातोमाटेमा बिहान ९ बजेतिर गाडीहरू ठोक्किएका हुन। दुर्घटनामा विद्यार्थीहरू सहित कम्तीमा १५ जना घाइते भएका छन।उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार...

पुरा पढ्नुहोस
संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेशको चेतावनी

काठमाडौँ।एक हप्ताभित्र प्रहरी समायोजन नभए मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह सहितका मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र...

पुरा पढ्नुहोस
मनिस तिवारी लियो क्लब अफ नवलपरासी दाउन्नेको सभापति चयन

बर्दघाट।लियो क्लब अफ नवलपरासी दाउन्नेको सभापतिमा मनिष तिवारी चयन भएका छन।कार्यक्रमको सभापतित्व लायन वर्ष २०२१/२२ का क्लब सभापति लियो दीपेन्द्र पौडेलले गरेका थिएँ भने प्रमुख अतिथिको रुपमा लियो जिल्ला परिषद ३२५ पिका सभापति लियो...

पुरा पढ्नुहोस