मुख्य समाचार
हेटौंडा।हेटौँडामा सोमबार स्कुल बससहित पाँच वटा गाडी एकापसमा ठोक्किदा १५ जना घाइते भएका छन।पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५,रातोमाटेमा बिहान ९ बजेतिर गाडीहरू ठोक्किएका हुन। दुर्घटनामा विद्यार्थीहरू सहित कम्तीमा १५ जना घाइते भएका छन।उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार...
पुरा पढ्नुहोसकाठमाडौँ।एक हप्ताभित्र प्रहरी समायोजन नभए मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह सहितका मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र...
पुरा पढ्नुहोसबर्दघाट।लियो क्लब अफ नवलपरासी दाउन्नेको सभापतिमा मनिष तिवारी चयन भएका छन।कार्यक्रमको सभापतित्व लायन वर्ष २०२१/२२ का क्लब सभापति लियो दीपेन्द्र पौडेलले गरेका थिएँ भने प्रमुख अतिथिको रुपमा लियो जिल्ला परिषद ३२५ पिका सभापति लियो...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ। ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन...
पुरा पढ्नुहोससप्तरी।सप्तकोशी नदीमा पानीको सतह पुनःबढ्दै गएको छ।पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो। आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई...
पुरा पढ्नुहोसकाठमाडौँ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जनता समाजवादी पार्टी जातीवाद भन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन्। नयाँ पार्टी नेपाल समाजवादी पार्टीको पहिलो बैठकमा बोल्दै भट्टराईले नयाँ एजेन्डा र रुपान्तरणका लागि खोलेको सोही पार्टी अन्ततःपुरानै भासमा भासिएको बताए।...
पुरा पढ्नुहोसवालिङ।वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ।वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन।कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र...
पुरा पढ्नुहोसबुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन्।उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३,शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन्।पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछाने...
पुरा पढ्नुहोसकाठमाडौं।सत्तारुढ पाँच दलीय गठबन्धनवीच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा आगामी चुनावी तालमेलको सहमति जुटेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता...
पुरा पढ्नुहोस








