मुख्य समाचार
काठमाण्डाै ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि...
पुरा पढ्नुहोसरुपन्देही।लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ।बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन...
पुरा पढ्नुहोसकाठमाडौँ।नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।...
पुरा पढ्नुहोसनवलपरासी।तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमाणर् योजनाको कामले गति लिएको छ। विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नवनिर्वाचित सांसद...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक वनले आफ्नो वन क्षेत्रको तिलकाना सि १ र एस १ प्लटमा झाडी सफाई कार्यक्रम सुरु गरेको छ।२ सय उपभोक्ताको उपस्थितिमा पारिश्रमिक सहित झाडी सफाई कार्यक्रमको सुरु गरेको जनउदय...
पुरा पढ्नुहोससुनवल।सर्बङिण कृषि सहकारी सस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष खगराज उपाध्ययाको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर थापाको प्रमुख आतिथ्यता सप्पन्न भएको हो।२२ सय ८१ शेयर...
पुरा पढ्नुहोसस्याङ्जा।बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्।स्याङ्जाको वालिङ-९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो।कोभिड-१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बंगुर...
पुरा पढ्नुहोसनवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-४ स्थित कुमुदिनी ईङ्गिलस बोडिङ्ग स्कुलमा आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। ‘समुदाय प्रहरी-साझेदारी’कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा भएको सचेतना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नपा ४ क्याम्पा चौर खेल मैदानमा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ।बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको विषयमा जानकारि गरीएको हो। पत्रकार सम्मेलनमा पुष ८...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पौष ९ गतेदेखि २३गतेसम्म प्रथम वडा अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’भन्ने मुल नारा सहित सुनवल नगरपालिकाको वडा नम्बर ४ मच्छरमाराको खेल मैदानमा...
पुरा पढ्नुहोस









