मुख्य समाचार

प्रथम रामग्राम सास्कृतिक मेला जेठ ९ गते देखि

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रथम सांस्कृतिक मेला हुने भएको छ। संस्कृतिको जर्गेना गर्ने उद्देश्यले रामग्राम नगरपालिका वडा नं. २ वडा कार्यालयले प्रथम रामग्राम सांस्कृतिक मेला आयोजना ,रामग्राम नगरपालिका संरक्षक र जय मातादी एम्युजमेन्ट एण्ड...

पुरा पढ्नुहोस
लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन:मन्त्री पाण्डे

परासी।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले­­ सुशासन कायम गर्नका लागी लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाटनै पहल गर्नुपर्ने बताएका छन्।     नवलपरासी(बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव...

पुरा पढ्नुहोस
सुनवल खानेपानीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार न्यौपाने निर्वाचित

सुनवल।सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विष्णु प्रसाद न्यौपाने निर्वाचित भएका छन्।विहिवार सम्पन्न निर्वाचनबाट स्वतन्त्र उमेदवार न्यौपानेले १३ सय ९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित् भएका हुन् ।उनका प्रतिष्पर्धी वलबहादुर थापाले...

पुरा पढ्नुहोस
ट्रमा सेन्टरको योजना गुम्न दिन नहुने भन्दै पाँच दलको दबाबमुलक ज्ञापन पत्र

परासी।पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै यहाँ क्रियाशिल पाँच दलले दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन।     जेठ लागि सक्दाँ पनि जग्गा यकिन गर्न नसकेर ट्रमाको योजना...

पुरा पढ्नुहोस
भुटानी शरणार्थी प्रकरण:हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन।बिचौलियाले उनको गाडीमा पैसा ओसारेका थिए। उनको गाडी यसअघिनै प्रहरीले बरामद गरिसकेको छ। ...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्दको घोषणा

काठमाडौं।नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ।   बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।   टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको...

पुरा पढ्नुहोस
पत्रकार महासंघ सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलनका लागि ३ सदस्यीय समिति गठन

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले संस्था शुद्धीकरण अभियानकाे लागि समिति गठन गरेकाे छ।महासघकाे ९ ओैँ बैठकले संस्था शुद्धीकरणकाे लागि अभियान अन्तर्गत सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समिति गठन गरेकाे हाे।सस्था शुद्धीकरण...

पुरा पढ्नुहोस
सुनवल:लेप्रोसी शिविरमा ३ जना कुष्ठरोग प्रभावित भेटिए

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कुष्ठरोग चेकजाँच शिविरमा ३ जना कुष्ठरोग प्रभावित र २ जना हात्तिपाइले रोग प्रभावित भेटिएका छन।     सुनवल नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा इन्द्रेणी सामाजिक बिकास मन्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा सुनवलका मनोज सम्मानित

सुनवल।दक्षिण कोरियाको खेङ्गिदो प्रान्तमा अवस्थित फ्यङ्गथेक नगरपालिकाले फ्यङ्गथेक माइग्रेन्ट सेन्टरद्वारा विश्व जनसंख्या दिवसको अवसरमा १४ मे आइतबार आयोजित एक कार्यक्रमका बिच नवलपरासी सुनवल-४ निवासी मनोज चापागाईलाई सम्मान गरेको छ।उनलाई फ्यङ्गथेक नगरपालिकाका बर्तमान मेयर छङ...

पुरा पढ्नुहोस
रामग्राम सुक्रौली स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सहितको प्रसूतिसेवा केन्द्र संचालनमा

परासी।रामग्राम नगरपालिकाले एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा,भिडियो एक्स-रे सेवा संचालनमा ल्याएको छ।रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्वास्थ्य चौकीमा सेवा सुविधा नहुदाँ निजी स्वास्थ्य सस्था र जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटाउनको लागि एसी...

पुरा पढ्नुहोस