मुख्य समाचार
परासी।स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ।शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ। सो संस्थाका जिल्ला समन्वय समिति...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको देवदहमा ‘प्रथम देवदह मिडिया फेस्टिबल’ हुने भएको छ।देवदह प्रेस क्लबको आयोजनामा जेष्ठ २४ देखि २६ गतेसम्म ३ दिन मिडिया फेस्टिबल’ संचालन हुन लागेको हो। मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक,रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक...
पुरा पढ्नुहोसपरासी।सिटिजन्स बैंक ईन्टरनेशनल महेशपुर शाखाले एक विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ मा रहेको श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा बैंकले शैक्षिक समाग्री वितरण गरेको हो। बैंकले संस्था...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले मिडियामैत्री बजेट ल्याउन आफू प्रतिबद्ध रहेको बताएका छन। लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा अनलाइन मिडिया सम्पादन अभिबृद्वि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अहिले बजेट शिलिङको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी जिल्लामै पहिलो पटक सुननवल नगरपालिकाले महिला विद्यालयको शुभारम्भ गरेको छ।घरमै वस्ने महिलाहरुलाई लक्षित गर्दै लुम्विनी समता महिला विद्यालयको शुरु गरेको हो। विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.१२ भुमहिमा गणतन्त्र दिवसको अवसरमा रामनगर सामुदायिक अध्ययन केन्द्रको शुभराम्भ कार्यक्रम गरिएको छ। सुनवल नपा वडा १२ को पहलमा वडा कार्यालय भवनमा बेद:शिर्जनशिल संस्थाको परिकल्पना दिवस तथा गणतन्त्र दिवसको अवसरमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरा स्थिति धान्यान्चल महायज्ञ माविले गणतन्त्र दिवसको अवसर पारेर सरसफाई लगाएत विविध कार्यक्रम गरेको छ । सुनवल नगर प्रवक्ता एवं वडा नम्बर १३ का अध्यक्ष कृष्णप्रसाद बगालेको आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन। गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै...
पुरा पढ्नुहोसनुवाकोट।नेपाल खत्री समाज गुठी तारकेश्वर नेपालटारको आयोजनामा एकदिने सद्भावना भ्रमण सम्पन्न भएको छ।नुवाकोट दरबार,बेत्रावती,देविघाट,गेर्खुटार,झिल्टुङ क्षेत्रको अवलोकन भ्रमण सम्पन्न भएको हो।नेपाल खत्री समाज तारकेश्वरले विदुर नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपाल,वडा नम्बर १०...
पुरा पढ्नुहोसपरासी।क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको आयोजनामा जनयुद्धको महान् सांस्कृतिक सहिद तथा जनपत्रकार कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवसको सन्र्दभमा अन्तरक्रिया कार्यक्रम शनिवार बर्दघाटमा सम्पन्न भएको छ।कृष्ण सेन‘इच्छुक’को २२ औँ स्मृति...
पुरा पढ्नुहोस