स्थानीय समाचार
कावासाेती।अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का तीन स्थानमा सडक अवरुद्ध भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाका अनुसार डाइभर्सन बगाउँदा र पहिरोका कारण प्रमुख राजमार्गसहित अन्य दुई सडक खण्ड पूर्ण...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा एक महिने राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव आयोजना हुने भएको छ।सुनवल नगरपालिका-१०,खखरीबारीस्थित ॐ कारेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि हुने भएको हो। आयोजक महादेव सेवा समितिले महायज्ञ स्थलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा पुनः प्रयोग गर्न मिल्ने कपडाको संकलन र वितरणका लागि कपडा बैंक स्थापना गरिएको छ।बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालले संयुक्त रूपमा सुरु कपडा बैंक स्थापना गरिएको...
पुरा पढ्नुहोसपरासी।सरकारी कर नीतिविरुद्ध पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन।सरकारले हालै बजेट भाषणमा सुन चाँदी व्यवसयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको र कर खारेजी माग गदै सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीमा बिरोध प्रर्दशन गरेका हुन् उनीहरुले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा आज बिहान एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन।२७ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जय राम थारु र ७० वर्षीय छिमेकी नाथु...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा एमालेका दुई नेताबीच सामाजिक सञ्जालमै वाकयुद्ध भएको छ।पुर्व उपमेयर दधिराम अर्याल र अहिलेकी मेयर विमला अर्याल दुबै नेकपा (एमाले)बाट निर्वाचित हुन।उनीहरूबीचको जुवारी फेसबुकमा देखिएको हो।दधिराम अर्यालले एक पोस्टमा व्यङ्ग्य गर्दै लेखे, “केही...
पुरा पढ्नुहोससुनवल।लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ।सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सम्पन्न विद्यालयस्तरीय माध्यमिक (कक्षा ९-१२) तह वक्तृत्वकला प्रतियोगितामा ग्लोरियस एकेडेमीकी इश्वरी जिसी प्रथम भएकि छन।बुधबार परासीमा गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको सबलीकरणमा विद्यार्थीहरूको भूमिका’ शीर्षकमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला शिक्षा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ मा रहेको हडहिया पोखरीमा होमस्टे ९घरवास० निर्माण हुने भएको छ । जसका लागी मङ्गलबार लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौँ।राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समक्ष पेश गरेको छ । सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) बमोजिम...
पुरा पढ्नुहोस









