समाचार

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ।राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।समूह ए को विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो।   नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कक्षा ८ को परिक्षामा २८% मात्रै उतिर्ण

परासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो।   जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...

पुरा पढ्नुहोस
रामग्राम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनःराजु बर्मा निर्वाचित

परासी।रामग्राम सुनचाँदी व्यवसायी समितिको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन परासीमा सम्पन्न भएको छ।अधिवेशनले राजु कुमार सुनार(बर्मा)को अध्यक्षता ९ सदस्य कार्यसमिति चयन गरेको छ।   संघको उपाध्यक्षमा अशोक बर्मा,सचिवमा सुबास  बर्मा,कोषाध्यक्षमा अर्जुन सुनार चयन भएका...

पुरा पढ्नुहोस
देवकोटा माविमा नि:शुल्क आँखा शिविर संचालन,११ सय बढी विधार्थीले सेवा लिए

सुनवल ।गर्मी बढे आखामा देखिने समस्यालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सूनवल-४ स्थित महाकवि देवकोटा नमुना माविले नि:शुल्क आँखा शिविर संचालन गरेको छ।पछिल्लो समयमा आखामा देखिने समस्या पनि बढ्दो छ।त्यसैलाई मध्यनजर गर्दै विधालयमै निशुल्क आँखा...

पुरा पढ्नुहोस
नवलपरासीमा मासु पसल अनुगमन

परासी।भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पश्चिम नवलपरासीले बर्दघाट र सुनवलका मासु पसलको अनुगमन गरेकाे छ।अनुगमनका क्रममा दर्ता नवीकरण नगरी सञ्चालन गरेको पाइएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले...

पुरा पढ्नुहोस
विदेशी लगानी र प्रविधी भित्राउन तयार छौ: उधोग मन्त्री रिजाल

परासी।उद्योग बाणीज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधी भित्राउने बातावरण बनाउन सरकार सधै लागि परेको बताउनुभएको छ।   गोल्छा ग्रुपले आजबाट कोरीयन प्रविधीको सामसुङ टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो...

पुरा पढ्नुहोस
भन्सार छली गरेको १६ लाख बराबरको चिनी सहित एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउदै गरेको करिब १६ लाख बराबरको चिनी सहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ।     भारतबाट भन्सार छली गरि ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउदै गर्दा पुर्वपश्चिम...

पुरा पढ्नुहोस
आर्थिक सशक्तिकरण तथा स्वनिर्भरका कार्यक्रम ल्याउनु सके महिला हिंसामा कमि आउने

सुनवल।राष्ट्रिय महिला आयोगले समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा,बालविवाह,बहुविवाह,दाइजो प्रथा,बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी लुम्विनी प्रदेश केन्द्रित सुनवलमा अन्र्तक्रिया गरेको छ।   लैगिङ्क समानता,महिला सशक्तिकरण र मूल प्रवाहकरणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला आयोगका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश छनौटका लागी नवलपरासीका खेलाडीहरुलाई शुभकामना विदाई

सुनवल।जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको छ। १३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
देवकोटामा अध्ययनरत कक्षा ११ का विद्यार्थीद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विद्याई गरेका छन। कक्षा ११ का विद्यार्थी शंकर अर्यालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका...

पुरा पढ्नुहोस