समाचार

नेकपाद्वारा एमसिसी विरुद्ध अछाममा बिरोध प्रदर्शन

खेमराज बुढा,भदौ २५ , अछाम।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत खारेजीको लागि देशै भरि निरन्तर रुपमा बिरोध र्यालि, कोणसभा देशभर भैरहेका छन। त्यसै अन्तरगत नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा जिल्लाको साफेबगर नगरपालिका...

पुरा पढ्नुहोस
अमेरिकाले एमसीसी सम्झौतामार्फत नेपाललाई उपनिबेश बनाउन खोज्यो-नेकपा नेता देहज

भदौ २५,उदयपुर।नेपाल कम्युनिस्ट पार्टी उदयपुरले पार्टी केन्द्रिय कार्यक्रम एमसीसी सम्झौताको विरुद्धमा त्रियुगा नगरपालिका गाइघाट पिपल चोकमा र उदयपुरको पुरानो सदरमुकाम उदयपुर गडिमा बिरोध प्रदर्शन गरेको छ। बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन नेपाल कम्युनिस्ट पार्टी त्रियुगा नगर...

पुरा पढ्नुहोस
प्याब्सन सैनामैनाको अध्यक्षमा धर्मराज घिमिरे सर्वसम्मत

प्रदिप ज्ञवाली,भदाै २५,सैनामैना । प्याबसन सैनामैनाको अध्यक्षमा धर्मराज घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ।घिमिरे श्री बुद्ध इङलिस स्कुलका प्राचार्य हुनुहुन्छ ।प्यावसन सैनामैनाको आज सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले नया नेतृत्व चयन गरेको हो...

पुरा पढ्नुहोस
किशोर किशोरीहरुलाई आत्महत्या वारे सचेतना फैलाउदै ईन्द्रणी सामाजिक विकास मंच

पुरन अधिकारी,भदौ २५,परासी ।विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं इन्द्रेणी सामाजिक विकास मञ्च(सामी परियोजना)पश्चिम नवलपरासीको सहकार्यमा समुदायमा अात्महत्या रोकथामका लागि किशोर किशोरीलाई एक दिने सचेतना कार्यक्रम...

पुरा पढ्नुहोस
एमसिसी विरुद्ध कालिकोटमा बिरोध प्रदर्शन

कालिकोट संवाददाता ।नेकपा कालिकोटले एमसिसि परियोजना खारेजीको माग राख्दै सदरमुकाममा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।मान्म बजार जिरो प्वाईन्टबाट सुरु भएको -याली बजार परिक्रमा गरि प्रतिमा चोकमा पुगी जनसभामा परिणत भएको थियो। उक्त जनसभालाई...

पुरा पढ्नुहोस
पाल्पामा एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन

मुक्ति गैरे,भदौ २५,पाल्पा ।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।रिब्दिकाेट गाउँपालिकामा देउरालीमा विरोध सभा गरेको हाे। सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका रिब्दिकाेट गाँ•पा इन्चार्ज आकाशले एम सि सि...

पुरा पढ्नुहोस
विप्लव नेकपा नवलपुरद्वारा एमसिसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन

भदौ २५ नवलपुर ।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तर्गत नवलपुर जिल्लाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन सम्पन्न गरेको हो।विशेष कमिटी सदस्य विश्वासको नेतृत्वमा...

पुरा पढ्नुहोस
नेकपाद्वारा एमसिसि विरुद्ध सर्लाहीमा प्रदर्शन

भदौ २५ सर्लाही । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले बरहथवा बजारमा एमसीसीविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल जनकपुर ब्यूरो...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)जाजरकोटको तेस्रो पुर्ण बैठक सम्पन्न,विभिन्न कार्यक्रमको घोषणा

दिपेन्द्र सिंह,जाजरकोट,भाद्र २४। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले भाद्र २१ गते जाजरकोट खलंगामा उपलब्ध सचिवालयको तेस्रो पुर्ण बैठक सम्पन्न गरेको छ । संगठनका अध्यक्ष बिराजन शाहिको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय...

पुरा पढ्नुहोस
नेकपा सहित ७ दलद्वारा तौलिहवामा एमसिसी विरुद्ध बिरोधसभा हुने

भदौ २४ कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ७ दलले भोलि अर्थात भदौ २५ गते तौलिहवामा एमसिसि सम्झौता विरुद्ध हुने संयुक्त बिरोधसभा सहभागी हुन अपिल गरेका छ्न। ७ दलिय संयुक्त मोर्चाले एक विज्ञप्ति...

पुरा पढ्नुहोस