समाचार

वालिङमा हाट बजारको उद्दघाटन,हाट बजारको निरन्तरतामा प्रमुख खांणको जोड

असोज २३ वालिङ ।वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल,उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन...

पुरा पढ्नुहोस
प्रयास बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

प्रदिप ज्ञवाली,असोज २३,सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको चाैधाै वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले आज एक कार्यक्रमको आयोजना गरि वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख...

पुरा पढ्नुहोस
सुनवल:सयपत्री बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न

रमेश भुसाल,असोज २३ सुनवल । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.सुुनवल १ को २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा वोल्दै प्रमुुख अतिथि...

पुरा पढ्नुहोस
संविधानमा पुर्ण रुपमा संस्थागत भएको छैन:प्रचण्ड

प्रदिप पाठक,असोज २३,परासी। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान पुर्ण रूपमा संस्थागत नभएको बताएका छन ।दाहालले सम्पूर्ण पार्टीको सहमतिमा लेखिएको भएतापनी संविधानमा अधिकार प्रयाप्त नभएकोले संशोधन गर्ने बताए। संविधानले दलित महिला जनजाति मधेसी लगायत उत्पीडित...

पुरा पढ्नुहोस
रुपन्देहीमा पुलबाट खसेर एक जनाको मृत्यु

असोज २२ बुटवल । रुपन्देहीको सैनामैनामा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका-७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ...

पुरा पढ्नुहोस
उत्पादनमा जोड दिनुहोस बजारीकरण नगरले गर्छ:नगर प्रमुख खाँण

तोलाकान्त बगाले,वालिङ,२१ असोज ।वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको...

पुरा पढ्नुहोस
हकअधिकार र सुरक्षाको माग सहित सुस्तावासिद्धारा मुख्यमन्त्रिलाई ज्ञापन पत्र

रमेश भुसाल,असोज २१,परासी।पश्चिम नवलपरासीको नेपाल भुमिमा भएको भारतीय हस्तक्षेप विरुद्ध सुस्ता वासिहरुले लुम्विनी प्रदेशका मुख्य मन्त्रिलाई ज्ञपानपत्र बुझाएका छन। संविधान सभा सदस्य देवकरण प्रसाद कलावरको नेतृत्वमा मुख्य मन्त्रि कार्यालय पुगेको टोलिले विभिन्न माग राख्दै लुम्विनी...

पुरा पढ्नुहोस
विप्लव नेकपा अछामद्वारा तीन बुद्दे कार्यनयन माग गर्दै विरोध प्रदर्शन

कमल विक अछाम/बुधबार २० असोज नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो। नेकपाको...

पुरा पढ्नुहोस
नेकपा डोटी द्वारा विरोध प्रदर्शन

असोज २०,डोटी,जीबन थापा ।नेपाल कम्युनिस्ट पाटि ( विप्लब) डोटीले आफूसँग भएको तीन तीनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै डोटी जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। संसदीय व्यवस्थामा प्रतिनिधित्व गरिरहेको देउवा सरकारलाई आफू संग भएका सहमति छिटो...

पुरा पढ्नुहोस
युवा संगठन इलामको अध्यक्षमा विद्रोही

प्रविण विद्रोही,इलाम,२० असोज । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज बुधबार सम्पन्न सम्मेलनले मदन गजमेर बिद्रोहीलाई अध्यक्ष निर्वाचित गर्दै २१ सदस्यिय जिल्ला समिती गठन...

पुरा पढ्नुहोस