ट्रेन्डीङ्ग

मुगुमा बस दुर्घटना २२ को मृत्यु,१८ घाइते

असोज २६ मुगु।नेपालगन्जदेखि मुगु जादै गरेको बस दुर्घटना हुदा २२ जनाको मृत्यु भएको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका-७मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु हुदा १८ जना घाइते भएका छन्।

मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

घटनाबारे थप विवरण आइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal