समाचार

महाकवि देवकोटा नमुना माविमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

रमेश भुसाल,पुस १६ सुनवल । महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ को पढाई सकेका...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट महिलाको मृत्यु

पुष १६ कावासोती।नवलपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।बाघको आक्रमणबाट मध्यबिन्दु–१२,अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो। बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा संचालित नवलपरासीमा विधार्थी जागरण अभियान सम्पन्न

नवलपरासी।अखिल क्रान्तिक्रारीको विधार्थी जागरण अभियान नवलपरासीमा सम्पन्न भएको छ।वैज्ञानिक समाजवादि व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नाराका विधार्थी जागरण अभियान नवलपरासीमा सम्पन्न भएको हो।अभियानले नवलपरासीमा १ दर्जन बढी विधालयमा २ हजार बढी...

पुरा पढ्नुहोस
बाँके:भर्नामा शैक्षिक कार्यक्रम एउटा पढाई अर्कै

नेपालगन्ज।बाँके जिल्ला भित्र बिधार्थीलाई एउटा विषयमा भर्ना गरी अर्कै विषय अध्यापन गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी) आन्दोलनमा उत्रिएको छ ।बाँके जिल्लामा सिटिइभीटिद्वारा सन्चालित छोटो समयावधिका कार्यक्रमको अनुमती लिई विगत लामो समय...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन वैतडी संयोजकमा पुस्कल विष्ट

पुष १४ वैतडी।जनपत्रकार संगठन नेपाल वैतडी जिल्लामा पुस्कल विष्टको संयोजकत्वमा ५ सदस्य आयोजक समिति गठन गरेको छ। बुटबलमा माघ ११,१२ र १३ गते हुने चौँथो राष्ट्रिय सम्मेलनलाई सफल गर्न तिव्रताको साथ लाग्ने र राष्ट्रिय सम्मेलन...

पुरा पढ्नुहोस
ल्होसार पर्वको अबसरमा सुनवलमा फुटबल प्रतियोगिता सन्चालन हुने

संदेश गुरुङ , पौष १४, सुनवल ।पश्चिम् नवलपरासी को सुनवल -१० गैडाखालमा रहेको मनकामना युवा क्लबले ल्होसार पर्वको अबसर पारेर ल्होसार मागी कप नकआउट फुटबल खेल प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि पौष २१...

पुरा पढ्नुहोस
पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल तारा गल्याङलाई

तोलाकान्त बगाले ,वालिङ । स्याङ्जाको वालिङ १३ बोदिभञ्ज्याङमा रहेको पिस पोईन्ट युवाक्लबले आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल तारा युवाक्लब गल्याङले जितेको छ । मंगलबार भएको फाईनल खेलमा आयोजक पिस पोईन्ट युवाक्लबलाई २-० को...

पुरा पढ्नुहोस
कारागारबाट कैदी भागे पछी जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ

पुष १३ दाङ।दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन।बुधबार कारागारका नाईके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जेलर युवराज परियार,कारागार सुरक्षा प्रमुख...

पुरा पढ्नुहोस
जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद:प्रकाण्ड

पुष १३ सुर्खेत ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भएको बताउनु भएको छ।नेकपा सुर्खेतले आयोजना गरेको स्वागत कार्यक्रम मा बोल्दै प्रवक्ता प्रकाण्डले नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अर्को...

पुरा पढ्नुहोस
विद्यालयलाइ नमस्ते नेपालले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री वितरण

नमस्ते नेपालले तिलोत्तमा नगरपालिका वडा नंं १ मा रहेको सिद्धार्थ आधारभुत माबिमा शैक्षिक सामाग्री तथा खेलकुलका सामाग्री बितरण गरेको छ ।देउसी भैलो खेलेर जम्मा भएको रकम तथा वडा न १ को सहयोगमा बिद्यालयमा केहि...

पुरा पढ्नुहोस