ट्रेन्डीङ्ग

मजदुरको संघर्षबिना वैज्ञानिक समाजवाद असम्भव:डिल्ली ओली

प्रकाश थापा,पुष २४ धनगढी।कैलालीको धनगढीमा रहेको ओईस्टन फिड दाना कम्पनिका श्रमजीवी मजदुरको भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रिय सचिव डिल्ली ओलीले मजदुरको कारणलेनै संसार संचालन हुने र क्रान्तिमा पनि मजदुर नै पहिलो मोर्चामा उभिन्ने हुदा मजदुरको संघर्षबिना वैज्ञानिक समाजवाद असम्भव भएको बताउनु भयो।

सोही भेला मार्फत अखिल नेपाल ट्रेड युनियन महासंघको करन रानाको नेतृत्वमा २५ सदस्य इकाइ समिति चयन गरिएको छ।सो भेला सुदुरफुड बिस्कुट फेक्टरीमा गरिएको थियो।

भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंधका केन्द्रीय सचिव डिल्ली ओली केन्द्रीय सदस्य सहदेब सिह केन्द्रीय सदस्य कमल पण्डीत जिल्ला सदस्य भोजराज बिक नेकपा कैलालीका नगर ईन्चार्ज रमेस साउद नगर सेकेटरी सिताराम चौधरीको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal